Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अर्को बाँधबाट २ हजार ५ सय ८६ घर परिवार प्रभावित

काठमाडौँ, September 16, 2008- भारतले बाँके जिल्लामा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण २ हजार ५ सय ८६ घर परिवार प्रभावित भएका छन् । यसको प्रमुख कारण भारतले पछिल्लो पटक निर्माण गरेको कलकलवा तटबन्ध प्रमुख रहेको पिडितहरुको भनाई छ ।

पिडितहरुले १२ सूत्रीय माग राखी सो पूरा नभए कडा संघर्ष चर्काउने चेतावनी दिएका छन् । बाँध पिडित संर्घष समिति बांकेले विगतमा भारतले गरेको सम्झौता अनुसार कलकलवा तटबन्धनमा रहेका कम्तिमा दुईवटा ढोका तत्काल खोल्न माग गरेको छ ।

लम्मणपुर बाँध र कलकलवा तटबन्धका कारण नेपाली जनताले भोगेकाले भारत सरकारले क्षती पूर्ति दिनु पर्ने संघर्ष समितिका संयोजक पटेश्वरी प्रसाद बर्माले बताए ।

यसैगरी अति जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गर्नु पर्ने, वैज्ञानिक तटवन्ध निर्माणको लागि सर्वे गरिनु पर्ने, राप्ती नदीलाई पुरानो मार्गमा फर्काउनुपर्ने लगायतका रहेका छन् ।

संयोजक बर्माले हजारौंका संख्यामा रहेका जनता पीडा भोग्न वाध्य भइरहदा पनि राज्य उदासिन भएको भन्दै गुनासो पोखे । दीर्घकालिन समाधानको उपाय खोज्न भारतसंग विशेष छलफल चलाउन आग्रह समेत गरेका छन् ।

-Santa Bagam in Kathmandu

















  <>
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®