Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Langhali Association USA Inc's newly elected  board members. Photo: Ang Kami Sherpa (PhotoHera.Com)

न्यूयोर्क, October 19, 2008- अमेरिकी मगरहरूको सामाजिक सँस्‍था 'लाङ्घाली एसोसिएसन युएसए' (Langhali Association USA, Inc.) को तेश्रो महाधिवेसन न्यूयोर्कको ज्यक्सनहाईट्समा दुई वर्षावधिको नयां कार्य समिति गठन गरेर समापन भएको छ ।


Newly elected Chairman Mahendrakumar Thapa Magar.

अधिवेसनले सन् २००८-२०१० दुई वर्षे कार्यकालकोलागि महेन्द्रकुमार थापा मगरको अध्यक्ष्यमा पन्ध्र सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिमा प्रथम उपाध्यक्ष टिकाकुमार पुन मगर (भर्जिनिया), द्वितिय उपाधक्ष्यमा राजेश थापा मगर (न्युयोर्क) चयन हुनुभएको छ भने महासचिवमा लबकुमार बुढामगर फेरी पनि सर्बसम्मतीबाट चुनिनु भएको छ । यसैगरी सचिवमा मानबहादुर राना मगर, कोषाध्यक्षमा बिष्णु पून मगर तथा सह-कोषाध्यक्ष्यमा के. बि. थापा मगर चुनिनु भएको छ ।
 

Photo: Nagendra

नयां कार्यसमितिका सात जना सदस्यहरूमा हेमचन्द्र राना मगर–न्युयोर्क, प्रेम पुलामि मगर–न्युहाम्सएर, देवेन्द्र थापा मगर–न्युजर्सि, मन्जु थापा मगर–म्यसचुसेट, अरुण रोका मगर–मेरिल्यण्ड, बखन थापा मगर–क्यालिफोर्निया, देबु थापा मगर–कनेक्टिकट र धनमान थापा मगर–फ्लोरिडा हुनुहुन्छ ।

त्यस्तै संघको बिभिन्न बिभागहरुको संयोजकहरुमा क्रमश: मिडिया बिभाग कोर्डिनेटर- धन पुन मगर (Seattle/WA), बिदेश मामिला बिभाग कोर्डिनेटर-लबकुमार बुढामगर (New York), विद्यार्थी बिभाग कोर्डिनेटर-हेमचन्द्र राना मगर (New York), सदस्‍यता बिभाग कोर्डिनेटर-राजेश थापा मगर (New York), सँस्‍कृति बिभाग कोर्डिनेटर-टिकाकुमार पुन मगर (Virginia), महिला सशक्तिकरण बिभाग कोर्डिनेटर-मार्गरेट कार्न थापा मगर (New Jersey) र खेल्कुद बिभाग कोर्डिनेटर-के. बि. थापा मगर (New York) चुनिनु भएको छ ।

त्यसैगरी महाधिबेसनले ५ सदस्यीय सल्लाहकार समितीको मनोनयन पनि गरेको छ, जसअनुसार नगेन्द्र राना मगर, प्रो. बि.के. राना मगर, दलबहादुर बुढाथोकी मगर, रुद्र थापा आले मगर र प्रदीप थापा मगर हुनुहुन्छ ।


Members of Langhali Association USA Inc. with honorees Marathon runner Tanka Thapa Magar and USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar. Photo: Ang Kami Sherpa (PhotoHera.Com)

अधिबेसनको प्रारम्भमा यस वर्ष लाङ्घाली एसोसिएसन युएसएकोतर्फबाट विश्व म्याराथन धावक टंकबहादुर मगर  र  यस 'युएस नेपाल अनलाईन डट कम' कम्‍यूनिटी न्युज पोर्टलका प्रधान सम्पादक प्रदीप थापा मगरलाई सम्मानित गरिएको छ ।

-Nagendra Ingnam 'Aathraili' in New York.


Marathon runner Tanka Thapa Magar receiving award from Nagendra Rana Magar, Advisor, Langhali Association USA Inc. Photo: Ang Kami Sherpa (PhotoHera.Com)


USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar receiving award from Nagendra Rana Magar, Advisor, Langhali Association USA Inc. Photo: Ang Kami Sherpa (PhotoHera.Com)
 
Read our related news:
» अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व (6 Photos)
» २१ स्वर्ण, ९ कास्य र ५ रजत पदक सिङ्गापुरको लागि जित्‍ने नेपाली
  विश्व म्याराथन धावक टंकबहादुर मगर न्यूयोर्कमा सम्मानित (7 Photos)
» युएस नेपाल अनलाईनका प्रधान सम्पादक सम्मानित (2 Photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®