Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रचण्डलाई युद्धकालमा वैचारिक नयाँ उर्जा दिने पत्रकार


Prachanda paying his homage to late journalist Krishna Sen Ichchhuk.

काठमाडौं,  May 27, 2008-नेकपा माओवादी अध्यक्ष प्रचण्डले तत्कालिन सरकारले कलम चलाएकै आधारमा निर्ममता पूर्वक हत्या गरेका पत्रकार कृष्ण सेनबाट आफूले आफूले राजनीतिक उर्जा प्राप्त गरेको स्मरण गर्नु भएको छ । पत्रकार सेनको छैठौ सांस्कृतिक बलिदान दिवस समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्‌ ।

अध्यक्ष प्रचण्डले युद्धकालमा छँदा पार्टीमा उत्पन्न वैचारिक संघर्षको वेला सेनको वैचारिक दृष्टीकोणबाट आफूलाई नयाँ उर्जा मिलेको सन्दर्भमा सो व्यक्त गरेका हुन्‌ ।


Prachanda releasing Krishna Sen's written works. Photos: Santa

मुलुक अहिले राजनीतिक रुपमा निर्णायक मोडमा पुगेको अवस्थामा सेनको आवश्यकता महशुस भएको पनि प्रचण्डले बताए । प्रचण्डले पत्रकार सेन जस्तो सुकै प्रतिकुल परिस्थितिमा पनि वैरीलाई औंला ठड्याउने र पार्टीमा आँखामा राख्दा पनि नबिझाउने योद्धाको रुपमा परिचित रहेको धारणा राखे ।

माओवादी वरिष्ठ नेता मोहन वैद्यले ईच्छुकबाट युवा पुस्ताले धेरै कुरा सिक्नु पर्ने भनाई व्यक्त गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको सो कार्यक्रममा सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव डा. ताराकान्त पाण्डे, निनु चापागाई, अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली लगायतले नेपाल क्रान्ती तथा सन्‍चार क्षेत्रमा ईच्छुकले पुर्याएका योगदानको बारेमा चर्चा गरेका थिए ।

यसैवीच देशभरी नै कवि तथा पत्रकार ईच्छुकको सम्झनामा प्रभात फेरी, अन्तरकृया, विचार गोष्ठी, कविता प्रतियोगिता सम्पन्न भएको छ ।

-Santa Bagam Magar in Kathmandu
















तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®