|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भारतीय विस्तारवाद भन्दै गम्ल्यांग अंकमाल गर्ने? ओलीले जनगणतन्त्रको नाममा पालपोटशैलीको शासन ल्याउन खोजेको बताउँदै माओवादीलाई 'अधिनायकबाद उन्मुखु भएको आरोप लगाएका हुन् । 'माओवादी पालपोट शैलीको तानाशाह ल्याउन चाहन्छ' माओवादीका उग्र आलोचक एमाले नेता ओलीले भने- 'राज्यसत्ता कब्जा गर्ने एजेण्डा नत्यागे माओवादीले गम्भीर परिणाम भोग्नुपर्नेछ ।' तत्कालका लागि सहमति र सहकार्यको विकल्प नभएको अवस्थामा माओवादीले द्वन्द्व चर्काउन खोजेको आरोप लगाउँदै ओलीले जनगणतन्त्रका नाममा तानाशाही राज्यव्यवस्था ल्याउन खोजे माओवादीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । राज्यको भत्ता खाएर पनि माओवादीले विद्रोही मानसिकता नत्यागेको आरोपसमेत उनले लगाएका छन् । राजनीतिक समिकरणलाई अझ फराकिलो र बलियो बनाउनुपर्नेमा जोड दिएका उनले माओवादी नेतृत्वको सरकारको भने बचाउ गरेका छन् । 'सरकार ढाल्ने कुरै नगरौं' उनको कथन छ- 'अहिलेको आवश्यकता भनेको कांग्रेसलाईसमेत सरकारमा सहमागी गराएर लोकतान्त्रिक संविधान लेखनलाई समयमै पूरा गर्नु हो ।' माओवादीले कार्यकर्तालाई एकथरी र विदेशीसंग अर्कोथरी कुरा गरेर झुक्याउने काम गरिरहेको बताएका छन् । 'कार्यकर्ता र जनतामाझ भारतीय विस्तारवाद भन्दै विरोध गर्ने प्रचण्डजी मनमोहन सिंहसंग गम्ल्यांग अंकमाल गर्नुहुन्छ' उनले भने- 'यो प्रचण्डको द्वैध र झुक्याउने नीति हो ।' संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएका प्रचण्डले अमेरिका भ्रमण र बुससंग भेटवार्ता भनी गलत प्रचार गरिएको भन्दै उनले माओवादीको आलोचनापनि गरेका छन् । KP Oli. Photo collection: Sitaram -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||