|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संघीयतामा जानु अत्यन्तै जोखिमयुक्त
- काँग्रेस सभापति गिरीजाप्रसाद कोइराला काठमाण्डौ, 25 Feb, 09- नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानान्त्री गिरीजाप्रसाद कोइरालाले संघीयतामा जानु अत्यन्तै जोखिमयुक्त भएको भन्दै देश संघीय संरचनामा जानु अघि त्यस बिषयमा गम्भिर रुपले सोच्न दलहरुलाइ आग्रह गरेकाछन्। कांग्रेस राज्य पुनसंरचना सुझाव समितिले फागुन १४ गते राजधानीमा आयोजना गरेको अन्तरकि्रया कार्यक्रममा बोल्दै कोइरालाले संघीयतामा जानु तरबारको धारमा हिँड्नु सरह भएको भन्दै बिबेक नपुर्याइ संघियतामा जाँदा मुलुक बिखण्डन हुने खतरा रहेको धारणा राखे । जनताले काँग्रेसलाई ऐतिहासिक संबिधान निर्माण गर्ने दायित्व दिएकाले यसबाट पन्छिन नमिल्ने बताउँदै कोइरालाले नयाँ संबिधानमा राष्ट्रपतिय भन्दा संसदिय शासन प्रणालीको ब्यवस्था गर्दा उपयुत्त हुने सुझाव दिए । काँग्रेसले सहमती, सहकार्य र मेलमिलापलाई प्रथमिकतामा राखेपनि माओबादी अध्यक्ष प्रचण्डले संविधान सभाको चुनाव जितेपछि सहमतीको राजनितिलाइ बेवास्ता गरेको कोइरालाको आरोप छ । माओबादीले तयार गरेको नयाँ संबिधानको खाका एकाधिकारबादी भएको कोइरालाको ठहर छ । संविधान निर्माणगर्दा व्यक्तीगत स्वतन्त्रता मानवअधिकार प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालीका जस्ता प्रजातान्त्रीक मूल्य मान्यतालाइ कसैसंग सम्झौता गर्न नसकिने कोइरालाको भनाइ थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा काँग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले माओबादीले बहुदलिय प्रतिस्पर्धालाइ गलत रुपले परीभाषीत गरेको आरोप लगाए । देउवाले नेपालको अखण्डता र सार्वभौमसत्तालाई खल्वल्याउन नदिने गरी संघीयताको खाका बनाउनु पर्ने भन्दै काँगे्रसले संघियताको उपयुक्त खाका दिएर जनतालाइ आश्वस्त पार्नु पर्ने उल्लेख गरॆ । नेता देउवाले माओवादी एकदलीय सर्वसक्तावाद लागूगर्ने कोशिसमा रहेको आरोप लगाउदै कुनैपनि हालतमा संसदीय व्यबस्था कायम गरीने जीकिर गरे । कार्यक्रममा डा शंकर शर्मा, डा. बालकृष्ण मावुहाङ, प्रा. कृष्ण खनाल तथा सुनिल पोख्र्रेलले राज्यपुन संरचना सम्बन्धी छुट्टा छुट्टै कार्यपत्र पेश गर्ने कार्यक्रम छ । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||