
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अरुको देशको संविधानको नक्कल गर्न नहुने- नेकाँ
सभापति कोइराला
काठमाण्डौं, November 27, 2008- नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद
कोइरालाले नयाँ संविधान बनाउदाँ मौलिकतालाई ध्यान दिनु पर्ने बताएका छन् ।
मंसिर १२ गते प्रजातान्त्रिक कानुन व्यावसायी संघद्धारा आयोजित 'नयाँ
संविधान निर्माण प्रकि्रया र काँग्रेसको सवाल' विषयक अन्तकि्रया
कार्यक्रममा बोलःदै काँग्रेस सम्बद्ध सभासदहरुलाई संविधान लेख्दा प्रेस
स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको प्रत्याभूति नछुटाउन निर्देशन दिए
।
काँग्रेस संविधान सभा दलको कार्यालयमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै
कोइरालाले अरुको देशको संविधानको नक्कल गर्ने तथा जनतालाई संविधानबारे
कसैले भ्रममा राख्न नहुने उल्लखे गरे । उनले माओवादी संसदीय व्यवस्थामा आएर
पनि सोही व्यवस्थाको आलोचना गरी रहेको आरोप समेत लगाए । माओवादी
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नलागेको कोइरालाको दाबी थियो ।
-Santa Bagam in Kathmandu
|
|