
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
आफु लक्ष्य लिएर हिडेकोले त्यो पुरा गरि छाडने कोइरालाको
अभिब्यक्ति
काठमाण्डौ, 11 Mar, 09- नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले
आफ्नो दिल्ली भ्रमणलाई लिएर चलाईएका हल्ला प्रति आफुलाई मतलब नभएको बताएर
राजनीतिक बृतमा चलेको हल्लालाई थप बल पुर्याएका छन् ।
आफु लक्ष्य लिएर हिडेकोले त्यो पुरा गरि छाडने अभिब्यक्ति दिएर नेपाली
नेताहरुको दिल्ली दौडाहालाई कोइरालाले त्यसरी अझै शंकास्पद बनाएका हुन् ।
नेपाली काग्रेस विधान संसोधन समितिले राजधानीमा फागुन २८ गते आयोजना गरेको
अन्र्तकि्रया कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले प्रधानमन्त्री प्रचण्डले
सहमती, सहकार्य र एकताको मुलमन्त्रलाई तोडेर राष्ट्रियतालाई कमजोर बनाएको
आरोप लगाए ।
युग परिवर्तनको नयाँ कुरा आए पनि सारमा नयाँ कुरा आउन नसकेको उल्लेख गदै
कोइरालाले कसैको पनि दृष्टिकोणमा परिवर्तन आउन नसकेको दावी गरे ।
दलहरुको विधान र नयाँ बन्ने संविधानमा समान्जस्य हुन नसके फेरी द्धन्द्ध
सृजना हुने आशंका गदै उनले पार्टीको विधान पनि संविधानको भावना अनुसार नै
बनाउन निर्देशन दिए । कोइरालाले नयाँ संविधानमा संसदीयता, बहुपार्टी
पद्धती, मानव अधिकार, प्रेस स्वतन्त्रता, बयक्तीक स्वतन्त्रता र नागरिक
स्वतन्त्रता उल्लेख हुनै पर्ने ठोकुवा ब्यक्त गरे ।
संघीयता बारे कोइरालाले नक्कल नभई मौलीक प्रकृतिको हुनु पर्नेमा जोड दिदै
विखण्डन नहुने खालको संघियतामा जोड दिए ।
-Santa Bagam in Kathmandu
|
|