Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीले सहमति तोडेर अघि वढिरहेको कोईरालाको आरोप

काठमाण्डौ, 25 Jan, 09- नेपाली काग्रेस सभापति गिरिजाप्रसाद कोईरालाले प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'लाई सहमति तोडेर अघि वढिरहेको आरोप लगाएका छन् ।

काँग्रेशले नयाँ संविधान निमार्णको लागि शुरु गरेको छलफल तथा अन्तरकि्रया कार्यक्रमको माघ १२ गते राजधानिमा उद्घाटन गर्दे सभापति कोईरालाले सहमति र सहकार्य विना नयाँ सविधान निमार्ण गर्न सभव नभएको धारणा राखे ।

पूर्वप्रधानमन्त्री कोइरालाले सहमति र सहकार्य विना सविधान निर्माण हुन नसक्ने कुरा आफुले राख्दा प्रधानमन्त्रीले त्यसलाई स्वीकार गरे तर कार्यान्वयनमा सो कुरा नदेखिएको दाबी गरेका छन् । कोईरालाले नयाँ संविधान अरु देशको नक्कल गरेर नभई नेपाली परिस्थिति सुहाउदो वनाउनु पर्ने वताए ।

कसैलाई गाली गर्दैमा कोही पनि राष्ट्रवादी हुन नसक्ने भन्दै कोईरालाले सवैको एकतावाट राष्ट्रियता वलियो हुने तर्क गरॆ । निर्धारीत समयभित्र सविधान वनाई अर्को ससदीय चुनावमा छिट्टै जानु पर्ने कोईरालाको धारणा थियो ।

काग्रेस नेता चक्र प्रसाद वास्तोलाको संयोजकत्वमा रहेको मस्योद्धा समितिले आयोजना गरेको अन्तरकृयामा काग्रेसका सभासद र नेताहरु सहभागीता रहेको थियो ।

-Santa Bagam in Kathmandu























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®