
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
कोइरालाद्वारा तरुण दल र नेविसंघलाई प्रतिकारमा
उत्रन निर्देशन

Nepali Congress Chair and
former Prime Minister Girijaprasad Kiorala. Photos: Santa
काठमाडौँ, September 18, 2008-
नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दल र नेपाल
विद्यार्थी संघलाई प्रतिकारमा उत्रन निर्देशन दिएका छन् ।
गणेशमान सिंहको ११ स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले
आफ्नो पार्टी भातृसंगठनलाई यस्तो निर्देशन दिएका हुन् । 'जहाँ अन्याय,
अत्याचार हुन्छ र स्वतन्त्रता रहँदैन त्यहाँ नेविसंघ र तरुण दल उभिनै पर्छ'
सभापति कोइरालाले भने । त्यसमा आफ्ने पूर्ण समर्थन रहने पनि उनले
कार्यक्रममा बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल
दाहाल 'प्रचण्ड'लाई समाजवादको ज्ञान नभएकाले इतिहास पढ्न आग्रह गरे ।
परातनवादी संसद र साम्यवादको मिलनविन्दु समाजवाद भएको र त्यो समाजवाद
काँग्रेससँग रहेको उनको भनाई थियो । यसअघि संविधान सभामा प्रधानमन्त्री
प्रचण्डले मुलुक अहिले न त पुरातनवादी संसद मान्न सक्ने न त साम्यवादमा नै
जान सक्ने अवस्थामा रहेको बताएका थिए।
उनले मानव अधिकार आयोगले वाइसिएलको मात्रै गल्ति हुँदा तरुण दललाई समेत
मुछेर प्रेस विज्ञप्ती निकालेको भन्दै आयोगको कमजोरी भएको टिप्पणी गरे ।
स्मरण रहोस, केही दिन अघि मात्रै राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक
दलहरुलाई कानुन हातमा नलिन आग्रह गरेको थियो ।
-Santa Bagam in Kathmandu |
|