|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्रीलाई कोइरालाको सुझाब काठमाण्डौ, 7 Mar, 09- नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान निर्माणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महत्व नदिएको आरोप लगाएका छन् । नेपाल स्वास्थ्यकर्मी संघको पाँचौ अधिवेशनलाई ललितपुरको जावलाखेलमा फागुन २४ गते उदघाटन गर्दै कोइरालाले प्रधानमन्त्रीलाई संविधान निर्माणमा केन्द्रीत भएर काम गर्न आग्रह गरेका छन् । कोइरालाले थारु समुदायको विश्वास जितेर प्रधानमन्त्री प्रचण्डलाई अघि बढ्न नसक्दा तराईमा आन्दोलन भएको दाबी गरेका छन् । सबै जाति, भाषा, क्षेत्रको विश्वास जितेर अघी बढ्न पनि कोइरालाले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । थारु समुदायलाई मधेशी अन्तर्गत सूचिकृत गरेको भन्दै फागुन १९ गतेदेखि तराईका विभिन्न जिल्लामा विरोध प्रर्दशन भइरहेकॊ छ । कार्यक्रममा सभापति कोइरालाले प्रधानमन्त्री दाहाल आफ्नै छाँयासँग डराईरहेको बताए । कोइरालाले दिनमा १८ घण्टा काम गर्छु भन्ने प्रधानमन्त्रीलाई सकारात्मक काममा जोड दिन समेत आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले फागुन १७ राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेस सभापति कोइरालाले शान्ति प्रकि्रयाको लागि वर्तमान सरकारलाई सहयोग गर्नु पर्ने तथा आफूले दैनिक १८ घण्टा काम गर्दा पनि मिडियाले सो कुरा कभरेज नगरेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको प्रजातन्त्रप्रतिको प्रतिबद्धता विश्वसनीय नभएको पनि कोइरालाको भनाई थियो । सरकारले ट्रेड युनियन अधिकार कटौती गरे त्यस विरुद्ध आफू जस्तो सुकै संघर्ष गर्न तयार रहेको कोइरालाको भनाई थियो । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||