
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
किरातीको शूरु भयो
उधौली
काठमाण्डौं, December 9, 2008-
काठमाण्डुका किरात समुदाय उधौली पर्व मनाउने तयारीमा
जुटेका छन् । काठमाण्डुमा सामुहिक रुपमा उधौली मनाउँदै आएका किराती समुदाय
यसपल्ट पनि सामुहिक तयारीमा जुटेका हुन् ।
उधौलीको अवसरका लिम्बूहरुको संस्था किरात याक्थुङ चुम्लुङले भोलिदेखि नै
विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।
मंसिर २७ गते मनाइने उधौली तथा चासोकको अवसरमा चुम्लुङले १ राते तङसिङ
फूङ्वाचाङ्वा लगायतका कार्यक्रम गर्ने वताईएको छ ।
अन्नबाली पाकी सकेपछि सबैभन्दा पहिले प्रकृतिलाई पूजा गर्नुपर्ने मान्यता
अनुसार उधौली पर्व मनाइन्छ।
लिच्छविकाल भन्दा अघि किरातीहरुले काठमाण्डौ उपत्यकामा ३२ पुस्ता सासन
गरेको वताईन्छ ।
तर अहिले किरातीहरु खास गरी पुर्वी नेपालको भोजपुर, खोटाङ, सखुवा सभा,
धनकुटा लगायतका जिल्लामा वाहुल्य रुपमा वसोवास गर्दछन् ।
-Santa Bagam in Kathmandu
|
|