Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
न्यू योर्कमा "नयाँ नेपाल: भावी चुनौती" अन्तरक्रिया आज

न्यू योर्क, December 26, 2008- किरात राईहरुको उन्धौलीको उपलक्षमा न्यू योर्कमा "नयाँ नेपाल: भावी चुनौती" (New Nepal: Future Challenges) बिषयमा आज एक अन्तरक्रिया र बिबिध साँस्कृतिक कार्यक्रम गरिने भएको छ।



युनाईटेड किरात राई ओर्गानैजेसन अफ अमेरिका न्यू योर्क चैप्टरले किरातहरुको महान चाड उन्धौली (न्वागी) को उपलक्षमा न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसनमा डिसम्बर २६ मा हुन लागेको न्यू योर्क चैप्टरका सभापती प्रभाकर राइले बताउनु भएको छ।

कार्यक्रममा भाग लिन अमेरिका भरी रहेका किरात राईहरुलाई र न्यू योर्कमा रहेको बिभिन्न संघ संस्था तथा नेपाली कूटनीतिक नियोगका पदाधिकारीहरुलाई निमंत्रणा गरिएको छ।

दुई चरणमा हुने उक्त कार्यक्रममा पहिलो सत्र दिउँसोको ५.३० बजेबाट शुरू हुने छ। त्यसमा "नयाँ नेपाल: भावी चुनौती" (NEW NEPAL- FUTURE CHALENGES) सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिने र प्रस्ताव पास गरिने छ। दोस्रो कार्यक्रम रातको ९.०० बजेबाट सांस्क्रतिक कार्यक्रम गरिने भएको छ।

-Suresh Chamling Rai in New York











   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®