![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story/News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Face of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs |
यो वेबसाइट पढ्न युनिकोड र प्रीती
फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट टाइप Nepali Unicode Font Type नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily Annapurna Post Gorkha Patra Kantipur Khoj Talash Mahanagar Naya Patrika Nepal Samacharpatra Rajdhani The Himalaya Times The Kathmandu Post The Rising Nepal More» साप्ताहिक Weekly Budhbar Deshantar Drishti Ghatna Ra Bichar Jana Astha Janadesh Jana Dharana Nepali Times Saptahik Vimarsha More» Other Media Himal Khabar Kamana Sadhana More» Nepali Radio/F.M./TV BBC Nepali BFBS Gurkha HK CA-Ne Vision China Nepali Hits FM Kantipur FM Kantipur TV Namaste Canada Nepali Radio NYC Nepal 1 TV Nepal Television NTV NITV Network Radio Dobhan USA Radio Nepal Radio Sagarmatha Sagarmatha TV USA More» Nepali Online Portals नेपाली अनलाइन् पोटंल BestNepaliSites.Com EuroNepalOnline.Com Gurungs.Org Himal Khabar HimalOnline.Com HKNepal.Com Janajati.Com Janajati.Org KantipurOnline.Com KiratiSaathi.Com Kirats.Com Magar.Org Tamang.Com TamangSamaj.Com NepalBizNews.Com NepalDirectory.Org NepalJapan.Com NepalNews.Com NepalVista.Com SimplyNepal.Com WebLali.Com Weeklynepal.Com More» |
||
|
"नेपालको पहिलो प्रमाणिक राजा यलम्बर हुन्, धनुबाँण राष्ट्रिय खेल हुनु पर्छ" -महामहिम मधुरमन आचार्य, संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि Photo: eEyeCam न्यूयोर्क, January 20, 2008 - राई जातिहरुको उधौलि पर्ब साकेलाको अवसरमा न्युयोर्क शहरको अस्टोरियामा अमेरिकि किराती राइहरुको संस्था United Kirat Rai Organization of America (UKROA) न्यूयोर्क chapter ले आज साँझ एक मनोरन्जनपुर्ण नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। नयाँ नेपाली राष्ट्र गान र सोइ ढोले सोइ आर्को ढोले खोइ नाचबाट सुरु भएको उक्त कार्यक्रममा उपस्थित महानुभाबहरुलाई स्वागत गर्दै UKRON का Board of Director डा. कृष्ण राईले "कुनैपनि देश आफैं अस्तित्ववान रहन्न जबसम्म त्यो देशका जात जाति र तिनका भाष लिपिहरु पनि सुरक्षित र अस्तित्वभित्र रहन सक्तैनन् त्यसैले यसको निम्ति सबै तहबाट सहयोग पुग्नु पर्छ" भन्नु भयो। प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत मधुरमण आचार्यले भन्नुभयो- "किरातिहरुले सबैभन्दा पहिले नेपालमा राज्य गरेको तथा किराति राजा यलम्बर नै पहिलो प्रमाण्ति राजा भएको ईतिहासले तथ्यरुपमा प्रमाणित गरेको छ । त्यो भन्दा अरु ईतिहास पाईएकै छैन । यो सँस्थाको चिन्ह धनुवाणलाई नेपालको राष्ट्रिय खेल स्थापित गर्न सकिएमा राष्ट्रिय खेल बिहिन नेपालमा राष्ट्रिय खेल मिल्न सक्ने छ ।" यसैगरि, कोलम्बिया बिश्व बिद्यालयका प्राध्यापक डा. तारा निरौला र किरात राई अर्गनाईजेसन अफ अमेरिकाका केन्द्रिय अध्यक्ष शिव कुमार राईले "हामी नेपालीहरुले समय समयमा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर सबै सामु प्रदर्शन गर्नाले हाम्रा साँस्कृतिहरुलाई जगेर्ना गर्नमा टेवा पुर्याउँने र आफ्ना अमुल्य साँस्कृतिहरुलाई जोगाएर आगामि पुस्तासम्म पुर्याउन सकिने" कुरामा जोड दिनु भएको थियो । न्युयोर्क शाखाका अध्यक्ष प्रभाकर राई तथा ग्लोबल फेडेरेसन अफ ईण्डिजिनस पिपल्स अफ नेपालका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले नेपालका जातीय सँस्कृतिहरु देशका गहना हुन् भन्नु भयो । Photo: eEyeCam राई समुदायको लोकपृय चण्डि नाच पछि हँसिली गायिका तथा नृत्याङ्गना याशोदा खालिङ राईका भिन्न भिन्न बोलका गायन र नृत्यहरुले आकर्षणपुर्ण बनाएको कार्यक्रममा युबा गायक बिक्रम लिम्बू, युगेश लिम्बू, योगेन्द्र ईङनाम, नबिना राई किरण राई, जेनिथ राई, किरण राई जङ्गबु शेर्पा, तासि शेर्पा, नुच्छे नारायण डंगोल, राजेश थापा मगर, पूजा राइ, गोमा गुरुङ लगायतका गायक-गायिकाहरुले आ-आफ्ना बोलका गितहरु गाएका थिए भने जयकुमार राईले सुरिलो बाँसुरिको धुन गुन्जाएका थिए । याशोदा खालिङ राईको नेतृत्वमा नेपालबाट सानै उमेरमा अमेरिका आएर यतै हुर्केका र अमेरिका मै जन्मेका थुप्रै किराती राइ बाल बालिकाहरुको नेपाली मनोरन्जनपुर्ण नाचहरु र नृत्याङ्गना बशन्ति राईको लचकदार नाचको प्रस्तुतिले दर्शकहरुको मन जित्न सफल भएको थियो। Photo: Ang Kami Sherpa उक्त साँझको कार्यक्रममा UKRON का खेल्कुद सम्योजक पारखी धन खालिङ राइले बिजयी खेलादिहरुलाई प्रमाण पत्र बितरन गरेका थिए। UKRON local chapter का अध्यक्षहरुले पठाएको शुभकामना सन्देशहरु पनि पढेर सुनाइएको थियो। यस सुमधुर नेपाली साँस्कृतिक कार्यक्रमलाई सचिव बल राई, सुरेश चाम्लिङ राई, प्रविणा राई र केशवराम राईले पालैपालो सँचालन गरेका थिए। -Nagendra Ingnam 'Atharaili' Flutist Jaya Rai with his wife and daughter Zenith. Photo: eEyeCam GFIPN USA President Karma G. Sherpa, Dr. Hema Rai and Dr Krishna Rai महामहिम मधुरमण आचार्य र उहाकी श्रीमती डा. गीता शर्मा आचार्य Photos: Pemba G. Sherpa Photo: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®