![]() |
|||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राजादेखि प्रचण्डसम्मको हाँसो एकै ठाउँमा 'Smile State', a photo exhibition by Puspa K.C. of Jana Aastha Weekly. काठमाडौं, March 24, 2008-नेपालका ठूला नेताहरु र निलम्बित राजा ज्ञानेन्द्र कसरी हाँस्लान्? नेताको हाँसोमा उन्मुक्तता वा कोडीपन के झल्किन्छ? यसबारेमा जान्ने इच्छा भए कमलादीस्थित 'हेरिटेज प्लाजा' मा जानुभयो भने तपाईले राजा ज्ञानेन्द्रदेखि प्रचण्डसम्म एकै ठाउँमा हाँसिरहेको देख्न सक्नुहुने छ । उक्त स्थलमा फोटो पत्रकार पुष्प केसीले नेताहरुका हाँसिरहेका तस्वीरहरुको प्रदर्शनी 'स्माइलिङ्ग स्टेट' आइतबारबाट शुरु गरेका छन्। Famous Nepalese comedian Madan Krishna Shrestha pointing at his best friend Hari Bamsa Acharcharya, another prominent Nepalese comedian at the exhibition. Photos: Vivek Baral आइतबार प्रदर्शनीको उद्घाटन चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा मदनबहादुर र हरीबहादुरको अभिनयद्वारा सबैलाई हँसाएर गरेका थिए । उनीहरुले भने 'संविधानसभापछि पनि नेताहरु यसैगरी हाँसो देख्न पाइयोस् । जनता पनि यसैगरी हाँस्न पाउन् ।' हेरिटेज प्लाजामा अवस्थित डा. प्रविज्ञा सिवाकोटीको डेन्टल इनको ग्यालरीमा आयोजित प्रदर्शनी उद्घाटनमा चर्चित कवि एवं गीतकार माजुल र राजेन्द्र थापाले कविता र गजल वाचनसमेत गरेका थिए । प्रदर्शनीमा माओवादी नेता प्रचण्ड बाबुराम भट्टराई पासाङ्ग पम्फा भुषाल एमाले नेता एवं सभामुख सुवास नेम्वाङ्ग भरतमोहन अधिकारी ईश्वर पोख्रेल मन्त्री गिरिराजमणि पोखरेल डीना आचार्य सुजाता कोइराला नेताहरु अमिक शेरचन रोमश्वर राय रामराजाप्रसाद िसंह राजावादी भनेर चिनिएका नेता प्रकाश कोइराला कमल थापालगायत दुईदर्जन भन्दा बढी नेताहरुको हँसमुख तस्वीरहरु समावेस छन् । सम्बन्धित व्यक्तिले ती तस्वीरहरु खरीदसमेत गर्नसक्ने फोटो पत्रकार केसीले बताएका छन् । प्रदर्शनीको आयोजना डेन्ट इनले गरेको हो । फोटोग्राफर केसी जनआस्था साप्ताहिकसित आवद्ध छन् । 'स्माइलिङ्ग स्टेट' का नामबाट आयोजित फोटो प्रदर्शनी संविधानसभाको चुनावभन्दा अघिल्लो दिनसम्म जारी रहने उद्घाटन कार्यक्रमका साचालक शिवेन्द्र पत्रबंशले जानकारी दिएका छन् । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®