|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
अझै पनि राजा कै हैसियत
राख्छन् ज्ञानेन्द्र राजाको पूर्ण 'सन्देश' पढ्नुहोस् King Gyanendra's 'Message' to the Nation ![]() मुमा बडामहारानी रत्न, राजा ज्ञानेन्द्र, रानी कोमल, युवराज पारश, युवराज्ञी हिमानी, नवयुवराज ह्दयेन्द्र बीर बिक्रम शाहदेव Queen mother Ratna Rajya Laxmi Devi Shah, King Gyanendra, Queen Komal, Crown Prince Pasas, Crown Princes Himani, Prince Hridayendra Bir Bikram Shah Dev. Photos: sources. Illustration: eEyeCam काठमाडौं, April 9, 2008-संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा निलम्बित 'राजा' ज्ञानेन्द्रले चुनाव सफलताको सन्देश दिएका छन् । आफूलाई 'श्री ५ महाराजधिराज' कै हैसियतमा प्रस्तुत गर्दै उनले भनेका छन्- 'कुनैपनि परिस्थितिमा राष्ट्रको अस्तित्व स्वतन्त्रता र अखण्डतामा आँच नआवस् एबं सार्वभौम जनताको निर्णय बमोजिम प्रजातान्त्रिक पद्दतिको माध्यमबाट राष्ट्रको समुन्नति होस् भन्ने हाम्रो चाहना रहि आएको छ।' राजा ज्ञानेन्द्रले संविधानसभा चुनावमा सहभागी भएर आफ्नो अधिकारको प्रयोग गर्न सबै मतदातालाई आव्हान गर्नुभएको छ । चैत २७ गते एक वक्तब्य मार्फत सन्देश दिदै राजा ज्ञानेन्द्रले स्वच्छ धाँधली रहित निश्पक्ष र भयरहित वातावरणमा प्रजातान्त्रिक हकको प्रयोगमा सहभागी हुन आव्हान गर्नुभएको छ । दुई अनुच्छेद लामो विज्ञप्तिमा भनिएको छ- 'यही चैत्र २८ गते हुन गैरहेको संविधान सभाको निर्वाचनमा परस्पर सद्भाव र एकता कायम राख्दै स्वच्छ निश्पक्ष एबं भयमुक्त वातावरणमा आफ्नो प्रजातान्त्रिक हकको प्रयोगमा सहभागी हुन हामी वालिग नागरिकहरुलाई आग्रह गर्दछौं ।' संविधानसभा चुनावको लागि मतदाता नामावली तयार गर्दा दरबारले नाम नपठाएकोले राजा तथा राजाका परिवारको नाम मतदाता नामावलीमा छैन । विज्ञप्तिमा यसअघि जस्तै 'श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' बाक्यांसपनि प्रयोग गरिएको छ । राजाको पूर्ण 'सन्देश' पढ्नुहोस्: श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा २०६४ साल चैत २७ गते देशवासीका नाममा बक्सेको सन्देश प्यारा देशवासीहरु ! कूनैपनि परिस्थितिमा राष्ट्रको अस्तित्व, स्वतन्त्रता र अखण्डतामा आंच नआवस एवं सार्वभौम जनताको निर्णय बमोजिम प्रजातान्त्रिक प२तिको माध्यमबाट राष्ट्रको समून्नति होस् भन्ने हाम्रो एक मात्र चाहना रहि आएको छ । यहि चैत २८ गते हुन गइरहेको संविधान सभाको निर्वाचनमा परस्पर सद्भाव र एकता कायम राख्दै स्वच्छ, निष्पक्ष, धांधली रहित एवं भयमूक्त वातावरणमा आफ्नो प्रजातान्त्रिक हकको प्रयोगमा सहभागि हुन हामी सम्पूर्ण बालिग नागरिकहरुलाई आव्हान गर्दछौं । श्री पशूपतिनाथले हामी सबैको कल्यान गरुन् । जय नेपाल ! Read King Gyanendra's 'Message' to the nation: Unofficial translation: MESSAGE TO THE NATION FROM HIS MAJESTY KING GYANENDRA BIR BIKRAM SHAH DEV ON THE EVE OF THE ELECTIONS TO THE CONSTITUENT ASSEMBLY (April 9, 2008) Beloved countrymen, It has always been our desire to ensure that under no circumstance are the nation's existence, independence and integrity compromised and to build a prosperous and peaceful nation through a democratic polity in keeping with the verdict of the sovereign people. While upholding mutual harmony and unity during the elections to the Constituent Assembly being held on April 10, 2008, we call upon all adult citizens to exercise their democratic right in a free and fair environment. May Lord Pashupatinath bless us all! Jaya Nepal! This news is contributed by Sitaram Baral and Santa Gaha Magar from Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®