|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राजाले अझै फिर्ता गरेनन् कोषका गाडी र कम्युटर King Gyanendra. Photo: sources काठमाडौं, May 7, 2008-विगतमा राजाको नेतृत्वमा रहेको संस्थाका गाडी, कम्युटर लगायतका उपकरणहरु अझैपनि दरवारले फिर्ता नगरेको खुलाशा भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको गाडी तथा कम्युटरहरु राजा ज्ञानेन्द्रले फिर्ता नगरेका हुन् । लोकतन्त्र अघि श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको नामले चिनिने सो संस्थाको अध्यक्ष राजा ज्ञानेन्द्र आफै थिए । कोष बन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतको निकाय हो । कोष सम्बद्ध श्रोतका अनुसार ज्ञानेन्द्र अध्यक्ष भएका बेला कोषको बा २ च ६४१८ नं को टोयोटा क्राउन कार, बा ३ च ७९६२ नं. को टोयोटा र्याम कार, बा ३ च ७८१२ नं. को टोयोटा ल्याण्ड क्रुजर जीप र नम्बर उल्लेख नभएको एक गरी जम्मा चार गाडी दरवार लगिएको थियो । तर दरवारले अहिलेसम्म ती गाडीहरु कोषलाई फिर्ता गरेको छैन । गाडीहरु फिर्ता गर्न कोषले एक वर्षअघिदेखि दरवारलाई ताकेता गरेको गर्यै छ । बताइए अनुसार एक वर्षअघि २०६४ बैशाख २४ गते गाडी फिर्ता गर्न पहिलो पटक दरवारमा पत्र पठाइएको थियो । तर फिर्ता नगरिएपछि जेठ २४ र असार ३ गते थप दुई पत्रहरुद्धारा गाडी पठाउन कोषको तर्फबाट आग्रह गरियो । तर दरवारले कुनै टेरपुच्छर लगाएन । गाडीमात्र होइन कोषले दरवारले लगेका चार वटा कम्युटर लगायतका सो सँग सम्बन्धित सामाग्रीपनि दरवार पुगेको, पटक पटक ताकेता गर्दा ती सामाग्रीपनि फिर्ता नगरिएको बताएको छ । स्मरणीय छ, कोष बन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतको निकाय हो । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®