|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
श्रीपेज आज सरकारलाई बुझाइदै काठमाडौं, June 10, 2008- गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्र शाहले प्रयोग गर्दै आएको श्रीपेच आज सरकारलाई बुझाउने बताएका छन् । सन्चार माध्यममा श्रीपेच हराएको समाचार प्रकाशित, प्रसारित भएको सन्दर्भमा सोधिएको प्रश्नमा मन्त्री सिटौलाले सो कुरा बताएका हुन् । सरकारले नारायणहिटी लगायत राष्ट्रियकरण गरिएका सम्पत्तीको लगत संकलन गर्न गठन गरेको समितिले आफूलाई उक्त जानकारी दिएको मन्त्री सिटौलाले उल्लेख गरे । पूर्व राजा ज्ञानेन्द्र दुई दिन भित्रै नार्गाजुन सर्ने कुरा उनले बताए । जेठ १५ गते बसेको संविधानसभाको पहिलो वैठकले पूर्व राजालाई १५ दिन भित्र नारायणहिटी छाड्ने आदेश दिएको थियो । सरकारलाई सूचना दिएर मात्रै ज्ञानेन्द्र शाह नार्गाजुन सर्ने मन्त्री सिटौलाको भनाई थियो । मन्त्री सिटौलाले पूर्व राजाका आमा र हजुर आमा सरलालाई नारायणहिटीमा मानवीय संवेदनाको हिसावले बस्न दिएको बताएका छन् । जेठ २० गतेको भेटमा ज्ञानेन्द्र शाहले सिटौलासँग आमा र हजुर आमा धेरै वृद्ध भएको र वाहिर कतै बस्ने ठाउँ नभएकाले नारायणहिटीमै बस्ने प्रबन्ध मिलाउन आग्रह गरेका थिए । भूतपूर्व भई सकेका राजाको परिवारलाई नारायणहिटीमै बस्न दिने सरकारको निर्णयको आलोचना हुन थालेको छ । -Santa Bagam in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®