Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पाप धुरीबाट करायो: अपहरण र चन्दा असुली गर्नेहरु पक्राऊ



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Kidnappers, robbers arrested by Nepal Police in Kathmandu. Photos: Santa

काठमाण्डौं, December 15, 2008-
नयाँ नेपालको सङ्क्रमण कालको फाईदा उठाउँदै हतियार देखाएर अपहरण गर्ने, चन्दा असुली गर्ने, फोनबाट धम्क्याउँदै हिड्ने १० अभियुक्तहरु प्रहरीको फन्दामा परेका छन् ।

कोटेश्वर ३५ बस्ने केदारबहादुर थापालाई अपहरण गरेर २५ लाख फिरौती मागेको अभियोगमा सगुन श्रेष्ठ र सुरेन लामा पक्राऊ परेका छन् । श्रेष्ठ भक्तपुर जिल्ला मध्यपुर ठिमी-१५ र लामा सिन्धुपाल्चोक जिल्ला बराम्चे-४ का स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ । उनीहरु दुबै यसअघि पनि विभिन्न मुद्दामा जेल परेका थिए ।

यसैगरी अबैधरुपमा चन्दा उठाउँदै हिडेको अभियोगमा संखुवासभा जिल्ला सिद्धपोखरी-९ का गोकुल कुमार खत्री समातिएका छन् । पत्रकार महासंघको केन्द्रीय सदस्य बताउँदै सर्वसाधारण धम्क्याउने खत्रीको साथबाट चन्दा स्वरुप लिइएको चेक, चन्दा उठाउने रसिद, विभिन्न संस्थाका लेटर प्याड सहित पक्राउ परेका थिए ।


मानव अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा हात हतियार तथा खरखजाना मुद्दा अन्तर्गत सिन्धुपाल्चोक जिल्ला तौथली-८ रामकुमार श्रेष्ठलाई प्रहरीले मुद्दा चलाइरहेको छ । सामुहिक अपराध गरेको अभियोग लागेका श्रेष्ठका अन्य सदस्यहरु भने अझै फरार रहेका छन् ।

फोनबाट धम्कि दिएर फिरौती असुलको अभियोगमा रामेछाप पोखरी-८ का सुदिप खड्का, रामेछाप दोरम्बा-७ का होमबहादुर थापा, तनहु बन्दीपुर-७ का मनी गुरुङ्ग, रामेछाप खाडादेबी-७ का बिक्रम लामा पनि अहिले प्रहरीको खोरमा परेका छन् ।

-Santa Bagam in Kathmandu
 

गोकुल कुमार खत्री Photos: Santa






Photos: Santa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®