Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पाल्पाली क्याम्पस उत्‍कृष्‍ठ भए कर्ण सारु मगर
१५० जना एसएलसीमा विशिष्ट र प्रथम श्रेणीमा उत्तिर्ण मगर विद्यार्थीहरु सम्मानित


Magar students after felicitation program. Photo: Hari Saru

पाल्पा, तानसेन, September 8, 2008- २०६४ सालको एसएलसी परीक्षामा पाल्पा जिल्ला भित्रबाट विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तिर्ण मगर विद्यार्थीहरुलाई नेपाल मगर विद्यार्थी संघ पाल्पाले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा पाल्पा जिल्ला भित्रबाट एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण १५० जना मगर विद्यार्थीहरु मध्ये कार्यक्रममा उपस्थित ६२ जनालाई कार्यक्रममै प्रमाण पत्र र चाँदिको तक्माले सम्मान गरेको हो ।


Karna Saru Magar who topped Tribhuwan Multiple Campus, Tansen, Palpa with 82 percent scores in B. Sc.

एसएलसी सम्मान कार्यक्रमकै अवसरमा त्रिभुवन वहुमुखि क्याम्पस तानसेन पाल्पाबाट विएस्सी प्रथम वर्षमा ८२ प्रतिशत अंक ल्याएर क्याम्पस टप गर्ने कर्ण सारुमगर र ७६ प्रतिशत अंक ल्याएर जीव विज्ञान समूमा टप गर्ने हरिस थापामगरलाई पनि पाल्पाली करुवा तक्मा र सम्मान पत्रले सम्मान गरीएको थियो ।

  विद्यार्थी सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय महासचिव बसन्त घर्ती मगरले यस किसिमको कार्यक्रमले मगर विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने बताउनु भयो ।

कार्यक्रममा सभाषद लिला सोमैमगरले मगरहरु शैक्षिकसँगै राजनितिक रुपले पनि सचेत र जागरुक हुनु पर्ने बताउनु भयो । उहाँले आफु सभाषद भएर पनि संविधान सभामा आदिवासीहरुको कुरा उठाउन नपाएको गुनासो गर्नु भयो । सम्मान कार्यक्रम नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष हरि बहादुर सारुमगरको सभापतित्व र सचिव पर्थ थापामगरको सन्‍चालनमा सम्पन्न भएको थियो ।

-Hari Saru Magar in Tansen, Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®