
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
'माघी'को मुखमा कमलरी प्रथा: बाल दासताको नमुना;
अन्त्यको माग
काठमाण्डौं, January 7, 2009- राष्ट्रिय मानवअधिकार आयोगले कमलरी प्रथा
उन्मुलन गर्न सरकारलाई सिफारिस गरेको छ ।
कमलरी प्रथा बाल दासताको नमुना भएको उल्लेख गर्दै आयोगले कमलरी बनेका
बालिकाहरु आर्थिक रुपमा शोषित, शिक्षा र स्वास्थ्यको अधिकारबाट बन्चित र
यौन दुव्र्यवहारबाट पीडित भएको जनाएको छ ।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुधबार पत्र पठाएर
कमलरी बालिकाहरु घरेलु िहंसाबाट पीडित भई मानसिक रुपमा पनि विक्षिप्त
भएकोले तत्काल प्रथालाई नै उन्मुलन गर्न सिफारिस गरेको छ ।
आयोगले आफ्नो नियमित अनुगमनका क्रममा दाङ, बाँके, बर्दिया, कैलाली र
कंचनपुर जिल्लामा कमलरी प्रथा पाएको जनाएको छ ।
आयोगका अनुसार दाङमा यो प्रथा सबैभन्दा बढी देखिएको छ । परम्परागत रुपमा
प्रत्येक वर्षको माघ १ गते अर्थात 'माघी' का दिन कमलरीको बेचविखन र लेनदेन
हुन्छ ।
-Khagendra Makhim in Kathmandu
|
|