Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

कल्पनाको कलाकार बन्ने सपना पुरा होला?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Kalpana Ale Magar. Photo courtesy: Manu

काठमाण्डौं, January 2, 2009- उनको जति सुन्दर सपना छ उनको जिबनमा आइ परेको बिपत्ती पनि उत्तिकै दर्दनाक छ। कल्पना अहिले जिबन-मरणको खेल खेलिरहेकी छिन्‌। कल्पनाका मिठा सपनाहरु एक एक गरी भत्किदै छन्‌ तर तपाईंको सानो सहयोगले तपाईं उनको सपनाको एक हिस्सा बन्ने मात्र होइन उनले नयाँ जीवन पाउने छिन्‌। त्यो भन्दा अरु खुशीको कुरो के हुन्छ?

-Manu Thada Magar in Dhankuta

मृगौला सम्वन्धी विरामी कल्पना आलेको विवरण:


विरामीको नाम: कल्पना आले मगर
जन्म मिति: २०४३।७।५ गते
धनकुटा नगरपालिका: ७ डाँडागाउँ
बुवाको नाम: हरिमान आले मगर
आमाको नाम: इनाकुमारी आले मगर
परिवार संख्या: ५ दुई छोरी एक छोरा
बुवाको पेशा: कृिष
विरामी शुरु २०६४ साउन देिख
अवस्था दुईवटै मृगौला काम नलाग्ने भएको प्रत्यारोपन गर्नु पर्ने
  हाल: वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठान हप्तामा १ पटक डाइलोसिस गरिरहेको डाईलोसिस गर्न समेत आर्थिक समस्या भइरहेको
अध्ययन: धनकुटा बहुमुखी क्याम्पस धनकुटा
तह: आई एड दोस्रो वर्ष
आवद्धता: त्रिवेणी सांस्कृतिक समुह
रुचि: कलाकारिता, समाज सेवा
सम्पर्क:
बैंक खाता नं: ००१ ०१२४० NC काबेली विकास बैंक
फोन नं: बुवा ९७४२०२६९८२
दिदि दमयन्ती आले मगर ९८४२०६२७५४
कल्पना झाकोटे मगर: नेपाल मगर विद्यार्थी संघ पूर्व केन्द्रिय सदस्य ९८२१०८३१४
जेवी घले मगर: ९८४२०६२७६५ नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय उपाध्यक्ष
विनोद थापा मगर: नेपाल मगर संघ जिल्ला सचिव धनकुटा ९८४२०४५९३०
 
Read our related news:
एक नेपाली बालिकाको जीवन रक्षाका लागि सहयोगको अपिल !
न्यू योर्कबाट नेपाली पत्रकार नेपाल पुगेर फर्के पछि लेख्छन्-
न्यू योर्क, December 18, 2008- "जब सवारी साधन रोकेर खाजा खान यात्रुहरू धादिङ्ग जिल्लाको महेश दोभानमा रहेको एउटा झुप्रो जस्तो सानो पसलमा छिर्छन्, तब उप्रेती परिवारको खुसी र आँसु पनि सँगसँगै सुरु हुने गर्दछ। शुभद्रा र रामहरि उप्रेतीको जीविकोपार्जनको एकमात्र स्रोत भनेकै यही झुप्रोमा रहेको पसल हो। उनीहरूका तीन सन्तानमध्ये १२ वर्षीया कान्छी छोरी पार्वती मुटुको रोगले थलिएपछि र उपचारको लागि ४ लाख रुपैयाँ लाग्ने भएपछि यो गरिब परिवारको दुःखमाथि दुःख आइपरेको छ। बाँकी‌ खबर More news»

  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®