Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपालजपान डट कमका पत्रकारद्वय शुभक महतो र विरेन्द्र केएम काठमाण्डौंबाट वेपता

लहान, 3 Feb, 09- नेपालजपान डट कमका पत्रकारद्वय शुभक महतो र विरेन्द्र केएमलाई दूई दिनदेखि काठमाण्डौंबाट वेपता पारेपनि हालसम्म कुनै निकायले आवाज नउठाएकोले सिरहाका पत्रकारहरु आक्रोशित भएका छन् ।

नेपाल पत्रकार महासंघ सिरकाका पूर्व अध्यक्ष तथा मधेश मिडिया मिशनका सल्लाहकार विजयप्रसाद मिश्रले हाम्रा पत्रकारको खोजतलास गरिदिनको लागि मानव संचारआबद्ध संघ संस्थाका नेतृत्वपंक्ति र मानवअधिकारकर्मीलाई वारम्वार ताकेता गर्दा पनि कुनै चासो नलिएको बताउंदै पत्रकारद्वयको अवस्था यथाशिघ्र सार्वजनिक गर्न सरकारसंग माग गर्दछु बताउंएका छन् ।

यता नेपाल पत्रकार महासंघ सिरहा शाखाले वेपता पारिएका द्वय पत्रकार महतो र केएमलाई यथाशिघ्र सार्वजनिक गर्न जोडदार माग गरेको छ ।

पत्रकारद्वय महतो र केएमलाई काठमाण्डौंबाट प्रहरीले वेपता पारेको आशंका गरिएकोछ । पत्रकारद्वयलाई खोज्न कान्तिपुरका जितेन्द्र साह र पत्रकार सहदेव कार्की हनुमान ढोका पुग्दा कुनै पत्रकारलाई पक्राउ गरेर नल्याएको दावी प्रहरीले गरेको छ। । उता विशेष स्रोतका अनुसार पत्रकार महतो र केएमलाई प्रहरी कार्यालय हनुमान ढोकामै राखएिको दावी गरिएको छ ।

पत्रकार शुभक महतो सिरहा जिल्लावासी हुन् भने अर्का पत्रकार विरेन्द्र केएम सुनसरी निवासी हुन् ।

-Dineshwarprasad Gupta in Lahan






















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®