Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

हत्याको अभियोगमा पत्रकार उमा सिंहकी भाउजु र भदा गिरफ्तार



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Journalist Uma Singh. Photo archive: Santa

Updated on 26 Jan, 2009

काठमाण्डौ, 25 Jan, 09- पत्रकार उमा सिंहको तेर्हौं पुन्यतिथि सकिएलगत्तै प्रहरीले हत्या आशंकामा उनकी  भाउजु ललितादेवी र भदा अभिशेष प्रक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई माघ ११ गते साँझ पक्राउ गरेको हो ।

जनकपुरबाट आएको टोलीले सिरहा प्रहरीको सहयोगमा उमाकी २७ वर्षीया भाउजु ललितादेवी सिंह र १८ वर्षीय भदा अभिशेष सिंहलाई पक्राउ गरी जनकपुरतर्फ लगेको छ ।

सिरहाको गम्हरिया महेशपुरमा रहेको घरबाट भाउजु र भदालाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको हो । १४ दिन अघि भएको उमाको निर्मम र विभत्स हत्यापछि भदाहा अभिेशषले नै उमाको शबमा दागबत्ती दिएका थिए ।

ललितादेवीकी श्रीमान र उमाकी बुवाको अवस्था अझै अज्ञात रहेको छ । घट्नाक्रम हेर्दा पत्रकार उमाको हत्यामा आफ्नै पारिवारिक संलग्नता रहेको हुन सक्ने एकाथरीको आशंका रहेको छ ।

प्रहरीले उनीहरुसँगै उमाका आमा सुशीलादेवी सिंह र दिदीलाईसमेत लगेको बताइएको छ ।

हत्याको दोष सुरुमा माओवादीलाई लगाइएपनि आमा सुशीलादेवीले बुहारी ललिताको संलग्नता रहेको बताएकी थिइन् ।

त्यसपछि प्रहरीले अनुसन्धानको तीर ललितातर्फ सोझ्याएको थियो । त्यसै अनुसार प्रहरीले स्व. उमाको काजकृया भैरहेको सिरहा महेशपुरस्थित घरमा निगरानी बढाएको थियो । काजकृया सकिएलगत्तै प्रहरीले भाउजुलाई पक्राउ परेकी हुन् ।
 
प्रहरीले यसअघि उमाको हत्याको आरोपमा माओवादी कार्यकर्ता श्रवण यादव, जनकपुरका विमलेश झा र तराई एकता परिषद्का धनुषा संयोजक नेमलाल पासवानलाई पक्राउ गरिसकेको छ ।

उमाको हत्यारालाई कारवाहीको माग राखेर नेपाल पत्रकार महासंघले आव्हान गरेको आन्दोलन जारी रहेको छ ।

-Santa Bagam & Sitaram Baral in Kathmandu


Read our related news:
पत्रकारहरुको भौतिक सुरक्षा अहिलेको मुख्य चुनौति
पत्रकारलाई हिमाल, पहाड र तराईलाई समन्वय गरी कलम चलाउन आग्रह

पत्रकार महासंघको हस्ताक्षरको पोको प्रधानमन्त्रीलाई, हत्यारालाई कारवाहीको माग
पत्रकार उमा सिंहको हत्यामा उनकै भाउजुको हात रहेको प्रहरीको ठहर

नेपाल पत्रकार महासंघको आह्वान जनवरी २१-२६ सबै संचारले लेख्ने:
'उमा सिंहको हत्यारालाई कारवाही गर', 'दण्डहिनताको अन्त्य गर'

पत्रकार उमा सिंहको हत्यारा पक्राउ (1 Photo)
पत्रकार हमला अनुगमन गर्ने संसदीय समिति गठन गर्न माग (10 Photo)
फेरी अर्को कलम भाँचियो: माओवादी युद्धपछि २८ पत्रकारको हत्या
पत्रकार उमा सिंहको हत्या, अपहरणमा परेका बुबा र दाजु अझै बेपत्ता
 (2 Photo)
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®