Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी बेपत्ता पत्रकार जगतप्रसाद जोशीको अस्थिपन्‍जर भेटियो


हत्या गरिएका पत्रकार जोशी Photo file: Siataram

काठमाण्डौं, November 30, 2008- गत असोज २२ गतेदेखि कैलालीको अत्तरियाबाट बेपत्ता पत्रकार जगतप्रसाद जोशी 'जेपी जोशी' हत्या भएको पुष्टि भएको छ ।

नको अस्थिपाजर भेटिएपछि उनको हत्या भएको पुष्टि भएको हो । पत्रकार जोशी माओवादी सम्बद्ध क्रान्तिकारी पत्रकार संघ नेपाल कैलालीका संयोजक तथा जनदिशा दैनिकका धनगढी संस्करणका संयोजक थिए ।

कैलालीको धनगढीनजिनकै चौकीडाँडाको जंगलमा पत्रकार जोशीको अस्थिपन्‍जरसँगै कपडा, परिचयपत्रहरु एवम् मोबाइल फोन भेटिएको थियो । उनी बेपत्ता भएदेखि नै उनको खोजीमा आवाज उठाइरहेको क्रान्तिकारी पत्रकार संघले दोषीको पहिचान गरी कडा भन्दा कडा कार्वाहीको माग गरेको छ ।

संघका अध्यक्ष महेश्वर दाहालले शनिवार एक विज्ञप्ति जारी गरी भनेका छन् -उक्त अस्थिपाजरको बैज्ञानिक परीक्षण गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग जोडदार माग गर्दछ । साथै जोशीको शंकास्पद बेपत्ता र हत्यासम्मको घटनाको छानबिन गर्न समेत सरकारको ध्यान आकृष्ट गराउन चाहन्छौं ।'

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®