|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal & New York: Former US President Jimmy Carter Arrives in Kathmandu |
||
|
अमेरिकि पूर्व राष्ट्रपती कार्टर ओर्लनु अघी
एयर्पोर्ट नजिकै बम पड्क्यो शान्ती सुरक्षा गर्न सरकार काठमाडौं मै असफल ![]() Jimmy Carter, former President of the United States (1976-80), his wife Rosalynn Smith Carter and Prime Minister Girija Prasad Koirala at PM's Quarters in Baluwatar, Kathmandu. Photo: Santa Gaha Magar काठमाडौं, New York, April 7/8, 2008-अमेरिकि पूर्व राष्ट्रपती तथा नोबेला शान्ती पुरस्कारद्वारा सम्मानित जिम्मी कार्टरको नेपाल आगमन बमको धमाकासँगै भएको छ। उनी त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल ओर्लनु आधा घण्टा अघी कोटेश्वर तीन कुनेको टिएनटी भवन अगाडि पड्केको बममा एक जना घाइते भएको जनाइएको छ। यो खबर लेख्दासम्म (11.30 am EST) कुनै समुहले पनि घटनाको जिम्मेवारी लिएको छैन। यो घटना पछि सरकारी सुरक्षा निकाय काठमाडौं मै पनि शान्ती सुरक्षा कायम गर्न पूर्ण रुपमा असफल भएको महसुस गर्न थालिएको छ। विश्व शान्तिका दूत कार्टरलाई सुरक्षा दिन नेपाल सरकारले सक्ला? जनताले चुनावमा भोट हाल्न जीवन कै खतरा मोल्नु पर्ने यो स्थिती काठमाडौंमा भएको यो बिस्फोटले अरु बनाएको छ। विशिष्ठ अतिथिहरु नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्ने गरिएपनि कार्टरको सुरक्षा व्यवस्थालाई ध्यान िदंदै यसपटक पत्रकार भेटघाट कार्यक्रम राखिएन । आज दिउसो (नेपाली समयअनुसार ३:१५ बजे) कार्टर एयर्पोर्टबाट सिधै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालाले आयोजना गर्नु भएको चियापान समारोहमा सरीक भएका थिए। भेटमा दुवै बरिष्ठ नेताले एक अर्काको स्वास्थ्यबारे जानकारी लिएका थिए । कार्टर बालुवाटार पुग्नुहुँदा प्रधानमन्त्री कोइराला चुनाव पर्यवेक्षणकालागि आएका विदेशी पर्यवेक्षकहरु र नेपालस्थित विभिन्न देशका राजदूतहरुलाई सम्बोधन गरिरहनु भएको थियो । कार्टर बालुवाटार आइपुगेपछि कार्टरभन्दा उमेरका हिसावले दुई वर्ष बरिष्ठ नेपाली प्रधानमन्त्री कोइराला हर्षले विभोर हुँदै 'अहो श्रीमान कार्टर तपाईलाई स्वागत छ' भन्दै स्वागत गर्नुभएको थियो । कार्टर सहितका विशिष्ठ विदेशी अतिथिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान सभा निर्वाचनका सबै तैयारी पुरा भएको बताउनु भएको थियो । प्रधानमन्त्री कोइरालाको भनाई थियो- 'संविधान सभा निर्वाचन हाम्रालागि निकै ठूलो उत्सव हो यो उत्सव मनाउने तैयारी हामीले पुरा गरिसकेका छौं । यसमा तपाइरुले जुन सहयोग गर्नुभएको छ हामी यसप्रति आभारी छौं ।' कार्टर चुनावकादिन कहाँ-कहाँ पुग्नुहुनेछ भन्ने कुरा सुरक्षाकाकारण अहिलेसम्म खुलाइएको छैन । उहाँको सुरक्षाकालागि नेपाल सरकारका अलवा अमेरिकी दूतावासबाट समेत भारीमात्रामा सुरक्षाकर्मीहरु खटिएका छन् । पूर्व अमेरिकि राष्ट्रपती कार्टर नेपालमा आउँदो तीन दिन पछि चैत्र २८ गते (April 10) मा हुन गैरहेको पूर्व राष्ट्रपती कार्टर संबिधान सभाको निर्वाचन पर्यबेक्षण गर्न विश्वका २० भन्दा बेशी मुलुकका ६० जनाको अन्तरराष्ट्रिय निर्वाचन पर्यबेक्षण टोली सहित नेपाल पुग्नु भएको हो। -Pratha Magar in New York with contribution from Kathmandu Bureau ![]() ![]() ![]() ![]() ![]() Photos: Santa Gaha Magar Read related news story: A Human Spirit who Inspires Everyone Former US President Carter to Lead International Delegation to Observe Nepal's CA Elections New York, April 1, 2008-Jimmy Earl Carter Jr., the 39th President of the United States (1976-80), and the winner of the 2002 Nobel Peace Prize, with Rosalynn Smith Carter, his wife of 63 years at his side, is leading more than 60 international observers representing more than 20 different nations to be deployed throughout Nepal. Dr. Surakiart Sathirathai, former deputy prime minister of Thailand, will co-lead the delegation with the Carters. पुरा खबर पढ्नुहोस Read full news» |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®