![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
न्युयोर्कबासी नेपालीहरु माझ
'झाँक्रि' बा? Sanjog Yonjan-Tamang, Kamala Lopchan, and Amrit Lama after the Jhakri show at Eagle Theater in Jackson Heights, Queens, NY. USA. न्यूयोर्क, March 9, 2008-लामो समयको अन्तरालमा आज न्युयोर्कबासी नेपालीहरु माझ अर्को एक नेपाली कथानक चलचित्र 'झाँक्रि' स्थानीय ज्याक्सनहाईटको ईगल थिएटरमा सफलतापूर्वक प्रदर्शन भएको छ। Lyricist Anita Thapa Magar and Director & actor of Jhakri, Amrit Lama after the Jhakri show. अमृत लामाको आफ्नै निर्देशन र लगानीमा बनेको उक्त चलचित्रमा लामा स्वयँको प्रमुख भुमिका रहेको छ भने नायिकाद्धयहरु चन्दना खड्का लामा र अर्पना सिङ्ले ससक्त रुपमा आफ्ना अभिनय प्रस्तुत गरेका छन् । जयनेन्द्र लामा 'झाँक्रि बाबु' र वसुन्धरा भुसालले 'झांक्रिनी आमा' का रुपमा भूमिका निभाएका छन्। जिमी गुरुङलेचाहिँ एक सम्पन्न, घमण्डि बाबुको भुमिकामा आफुलाई उभ्याउन सफल भएका छन्। अन्य कलाकारहरुमा जर्मनि नागरिक डा. मार्टिना, प्रदिप सिङ र लोब्साङ लामा आदि छन्। Ram Tamang, Chairman, Tamang Society of America (2nd from left), Amrit Lama, Director, producer & actor, Jhakri, Sambhu Moktan of Moktan Digital and other friends after the Jhakri show at Eagle Theater in Jackson Heights, Queens, NY. USA. Photos: Nagendra Ingnam "Athalaili" नेपालको पुरानो समाजमा झाँक्रिप्रतिको वैदिक विश्वास, गाउँघरको अभाव र गरिबिले निम्त्याएको मानव मृत्युका दर्दनाक पिडाहरुका कथामा आधारित यस चलचित्रमा काठमाण्डौ र प्रशिद्ध धार्मिकस्थल गोसाईंकुण्डको मनमोहक दृष्यहरु छायाँकन गरिएका छन् । यस्तो राम्रो र सामयिक बिषय बस्तुलाई अझ पारख गर्न सकिन्थ्यो भन्ने कुरा यो चलचित्र हेरे पछि भन्न करै लाग्दछ। रिसानी माफ होस्। -Nagendra Ingnam "आठराईली" |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®