|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
जापानका नेवारहरुद्वारा नेपालमा सीपमुलक तालिमका लागि सहयोग |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Guests and organizer of Newa: Jagaran Manch. Photos: Sarojratna काठमाण्डौं, January 7, 2009- नेवा: जागरण मन्च सीपमुलक तालिम समितिको आयोजनामा हालै जगत सुन्दर ब्वनेकूथीको सभाहलमा निशुल्क हाउसु वायरिङ्ग तालिम सन्चालन गरिएको छ। उक्त कार्यक्रमको उदघाटन गर्नु हुँदै मन्चका केन्द्रिय संयोजक सुजिब बज्राचार्यले नेपालीहरुलाई केही मात्रामा भएपनी सिपवान बनाउन एउटा सानो उद्वेस्य लिइ यो कार्यक्रम सन्चालन गरेको कुरा बताउनु भयो । यस कार्यक्रमलाई सन्चालन गर्न बिदेशी भुमिमा बसेपनी नेपालको लागि केही गरौ भन्ने भाबना लिइ अर्थिक सहयोग गर्नु हुने नेवा: जागरण मन्च जापानलाई धन्यवाद दिनु हुँदै यस कार्यक्रमलाई टोल टोल गाउँ गाउँमा सन्चालन गर्ने उद्वेस्य रहेको हुनाले हाउसु वायरिङ्ग तालिम दिन इछ्हुक स्कुल, ईन्स्टिच्युट, संगठन वा ब्यक्तिहरुले नेवा:जागरण मन्च काठमाडौंमा 9841-451574 संपर्क राख्न अनुरोध गरिएको छ। त्यस्तै मन्चका सचिब बिजय कृष्ण श्रेष्ठले राज्यबाट युवा वर्गलाई सीपमुलक तालिम दिइ दक्ष जनशक्ती उत्पादन गरी नेपालमै रोजगारको अवस्था स्रीजना गर्नुपर्ने कुरामा जोड दिनु भयो । मन्तब्य दिने क्रममा प्रशिक्षक राजु महर्जन, रिशी मास्के र मन्चका केन्द्रिय कोशाध्यक्ष अमृत ताम्राकारले यस्तै सिपमुलक तलिमलाई निरन्तरता दिन सकेमा नेपालमै केही मात्रामा भएपनी रोजगार पाउने कुरा बताउनु भयो । उक्त कार्यक्रमको सन्चालन समितिका सदस्य सुर्य बहादुर श्रेष्ठले गर्नु भएको थियो भने सभापतिमा जगत सुन्दर ब्वोनेकुथीका प्रिसिपल माया मानन्धर रहनु भएको थियो । -Sarojratna Shakya in Kathmandu |
|
![]() Participants at the training class. ![]() Photos: Sarojratna |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||