|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
मृगौला रोगबाट पिडितलाई जन संपर्क समिती अमेरिकाद्वारा सङ्कलित रकम प्रदान |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Pasang Lama. Photo courtesy: Tchiring Topke Lama न्यूयोर्क, January 17, 2009- बिगत केही बर्षदेखी मृगौला रोगबाट पिडित, सिन्धुपाल्चोक जिल्ला बरुवा गाबिस निवासि श्री पासँग लामा ह्योल्मोको म्रिगौला प्रत्यारोपणको लागि ह्योल्मो सोसाइटी अफ अमेरिकाको अनुरोधमा नेपाली जन संपर्क समिती अमेरिका, न्यूयोर्क च्याप्टरका कार्यकारीणी सदश्य श्रीमती जानेश गुरुङ शेर्पाको संयोजकत्वमा सँकलित रकम अमेरिकन डलर १००० (अक्षरेपी एक हजार डलर) एक समरोहको बिच ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष्य श्री डले लामा लाई हस्तन्तरण गरेको छ । सामाजिक कार्यकर्ता श्री पासँग लामा ह्योल्मोको बाल्य अवस्थामा नै एउटा मृगौलाले काम गर्न छोडेको र दोश्रो मृगौलाले पनि काम गर्न छाडे पछी ५ बर्ष अगाडि आफ्नै आमाको एउटा मृगौला प्रत्यारोपण गरेको तर हाल आएर उक्त मृगौलाले पनि काम गर्न छाडे पछी यो दोश्रो पटकको प्रत्यारोपणको प्रयास भइरहेको कुरा श्री डेल लामाले च्याप्टरलाई जानकारी गराउनु भयो। ह्योल्मो सोसाइटी अफ अमेरिकाको यस् मानव जीवन बचाउ अभियानमा, नेपाली जनसंपर्क समितीले उपलब्ध गरेको सहयोग सर्हाणिय रहेको बताउदै ह्योल्मो सोसाइटी अफ अमेरिका र सबै ह्योल्मोहरुको तर्फबाट श्री डेल लामाले आभार ब्यक्त गर्नु भएको थियो । सो अवसरमा, नेपाली जनसम्पर्क समिती अमेरिका, न्यू योर्क च्याप्टरका अद्यक्ष श्री सोमनाथ घिमिरेले पीडितको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालीहरुको सबै संस्थाहरु बिच सदभाव र सहचारिको बातावरणको जरुरी रहेको कुरा बताउनु भयो । |
|
|
प्रबक्ता छिरिङ्ग तोप्के लामा Tchiring Topke Lama नेपाली जनसंपर्क समिती अमेरिका न्यूयोर्क च्याप्टर |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||