|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अमेरिकी नेपाली काँग्रेसमा बिबाद कायमै, एकताको प्रयास जारी |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालबाट आएका केन्द्रिय नेताले आज अधिबेसन उद्घाटन गर्दै![]() न्यू
योर्क, November 28, 2008- नेपाली जनसर्म्पर्क समिति, अमेरिका
(आनन्द बिष्ट समुह) को पहिलो महाधिवेशन आज नोभेम्वर २८ तारिख न्यूयोर्कमा
शुरु हुँदै छ ।नेपालबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारी र नेपाली काँग्रेस केन्द्रीय प्रचार समितिका सदस्य तथा देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणा समितिको निम्तोलाई स्विकार्दै महाधिबेसनमा सहभागी हुन न्यूयोर्क आईपुग्नु भएको छ । यस महाधिवेशनको औपचारिक उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता सुनीलकुमार भण्डारीबाट हुनेछ । आज
शुक्रबार मध्यान्हदेखि शुरु हुने महाधिवेशनको बन्द सत्रमा संगठनको विधान,
नेतृत्व चयन, भावी नीति तथा कार्यक्रम जस्ता विषयहरुमा महाधिवेशन
प्रतिनिधिहरुले छलफल गरी निर्णय गर्नेछन् । आजै साँझ नै समितिको भावी
नेतृत्वका लागि निर्वाचनसमेत सम्पन्न हुनेछ । महाधिवेशनमा अमेरिकाका
विभिन्न १७ राज्यहरुमा छरिएर रहेका करीब तीनसय पचास महाधिवेशन प्रतिनिधि
तथा पचास पर्यवेक्षकसहित पाँचसयभन्दा बढी काँग्रेस शुभेच्छुकहरुको सहभागिता
रहनेछ ।आन्तरिक प्रक्रिया पुरा भएपछि २९ तारिख शनिवार ठीक ११:०० बजे Chain Federation 44-01, Broadway Astoria New York, NY 11103. को सभाकक्षमा महाधिवेशनको औपचारिक उद्घाटन हुनेछ । उद्घाटन समारोहमा अमेरिकामा रहेर पनि नेपाली समुदाय, संघ, संस्थाको तर्फाट योगदान पुर्याउनु हुने विभिन्न क्षेत्रका महानुभावहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिनेछ । Sunil Kumara Bhandari. Photo courtesy: NepaliCongress.Org -Pratha Magar in New York. Comments? 917-570-10 |
|
|
Anand Bista, President of Nepali Janasampark Samiti USA (center) at the press conference in New York on 16th November, 2008. Anand group is organizing its 1st convention in New York between 28th & 29th November, 2008. Photo: eEyeCam |
||
|
Read our related news: » अमेरिकी नेपाली काङ्ग्रेसमा चिरा पर्यो एकताका लागि राजिनामा दिनेहरुको लर्को (9 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||