|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News fromNew York: नेपाली खबरहरु |
||
|
अमेरिकामा नेपालका प्रसिध्द साहित्यकार स्व. इश्वर
वल्लभलाई संझिदा न्यूयोर्क, वुडसाईड, April 6, 2008- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले हिजो प्रसिध्द साहित्यकार, गीतकार तथा कवि स्वर्गीय इश्वर वल्लभको श्रध्दान्जली कार्यक्रक्रमको आयोजना गरेको छ । स्वर्गीय इश्वर वल्लभको ७२ वर्षको उमेरमा गत आईतबार निधन भएको थियो । Late Nepali Poet Ishawar Ballav च्याप्टरकी अध्यक्ष गीता खत्रीको अध्यक्षतामा सम्पन्न स्वर्गीय वल्लभको निधनको १२ औ दिनको पृ्ण्य तिथिमा आयोजना गरिएको श्रध्दान्जली कार्यक्रममा अध्यक्ष श्रीमती खत्रीले समारोहमा उपस्थित सर्बैलाई स्वागत गर्दै स्वर्गीय कवि ईश्वर बल्लभको आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना अर्पण गर्नु भएको थियो। Guests and organizers at the 12th Day Memorial of late poet Ishawar Ballav. Photos by Badri Paudel (अन्तरराष्ट्रिय नेपाली साहित्य समाज) एक मिनेट मौन धारण गर्दै शुरु भएको कार्यक्रमको संचालन कवि, गीतकार तथा कानुन व्यवसायि विनोद रोकाले गर्नु भएको थियो । कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाल अधिराज्यको नायव स्थायी प्रतिनिधि तथा कथाकार मधुवन पौडेल र America-Nepal Friendship Society का अध्यक्ष डा. तारा निरौलाले स्वर्गीय कवि बल्लभको कृतिका बारेमा चर्चा गर्नु भयो । कवयित्री तथा साहित्यकार निलम कार्की 'निहारिका'ले शोकसभालाई एकैक्षण शोकाकुल बनाई दिनु भयो। 'निहारिका'ले स्वर्गीय वल्लभसँग लामो समयसम्म साहित्यिक क्षेत्रमा एकसाथ काम गरेकी थिइन् । उक्त अवसरमा कवि सहदेव पौडेल र कवयित्री गीता खत्रीबाट कविता बाचन गरिएको थियो । विनोद रोका, कवयित्री तथा अनेसासकी उपाध्यक्ष ज्योती पौडेल, महासचिव पुनम काफ्ले, सदस्य सीता खरेल र आर. डी. शर्माले पनि स्वर्गीय कवि ईश्वर बल्लभको बारेमा विस्तृत चर्चा गर्दै श्रध्दान्जली अर्पण गर्नु भएको थियो । -Nagendra Ingnam 'आठराईली' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®