|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
अन्तरिम राष्ट्राध्यक्ष प्रम र 'भावी राष्ट्राध्यक्ष' बीच नयाँ वर्षका
दिन भेटघाट बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 13, 2008-अन्तरिम राष्ट्राध्यक्ष प्रम गिरिजाप्रसाद कोइराला र 'भावी राष्ट्राध्यक्ष' माओवादी अध्यक्ष प्रचण्डबीच नयाँ वर्षका दिन भेटघाट सम्पन्न भएको छ । वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँगै बालुवाटार छिर्नु भएका प्रचण्ड र प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालावीच करिब आधा घण्टा छलफल भएको थियो । नयाँ संविधान नबन्दासम्म मुख्य पार्टीहरु वीच सहकार्य जारी राख्ने विषयमा छलफल केन्द्रीत थियो । माओवादी नेता डा. भटराईका निजी सहायक विश्वदीप पाण्डेले दिएको जानकारी अनुसार चुनाव सफलता पूर्वक सम्पन्न गराएकोमा माओवादी अध्यक्ष प्रचण्डले प्रम गिरिजाप्रसाद कोइरालालाई हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्नुभएको थियो । माओवादी पार्टीले राम्रो प्रर्दशन गरेकोमा माओवादी नेताद्धयलाई प्रम कोइरालाले बधाई दिनुभएको थियो । प्रम कोइरालाले अहिलेसम्मको सहकार्यमा सकारात्मक भूमिका निर्वाह गरेकोमा माओवादी अध्यक्ष प्रचण्डको उच्च मूल्यांकन गर्नुभएको थियो । चुनावमा स्पष्ट बहुमत ल्याउने दिशातर्फ अग्रसर माओवादी नेताद्धयले आगामी दिनमापनि मैत्रीपूर्ण र सकारात्मक सहकार्यको आशा कोइरालाबाट माओवादीले गरेका थिए । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®