Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

भारतका नेताहरुद्वारा गणतन्त्र नेपालको स्वागत

काठमाडौं,  June 1, 2008- भारतका प्रभावशाली नेताहरुले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र कार्यान्वयनको घोषणा भएकोमा स्वागत गर्दै भविष्यमा सहमति र सहकार्यका साथ अगाडि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन् । नयां दिल्लीमा आयोजित अन्र्तकृयामा उनीहरुले नेपालको शान्ति प्रकृयालाई गन्तव्यमा पुर्याउन सहमतिको विकल्प नभएको बताएका छन् । सो अन्तकृया कार्यक्रम रिपोटस्र क्लवले नयाँ दिल्लीमा आयोजना गरेको थियो ।

अन्तकृया कार्यक्रममा बोल्दै कांग्रेस आई का महामन्त्री दिग्विजय िसंहले गणतन्त्र कार्यान्वयनको घोषणाले आफूहरु निकै प्रसन्न भएको बताए । नेपाली जनताको भावना अनुरुप संविधानसभा बैठकले ऐतिहासिक निर्णय लिएको उनको भनाई थियो । उनले भने- 'नेपाली जनताको भावना अनुरुपको निर्णयको भारत स्वागत गर्दछ ।' नेपालका दलहरु सहमति र सहकार्यका साथ अघि बढुन् भन्ने भारतको चाहना रहेको उनको भनाई थियो । सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादीले सहमतिका आधारमा सरकारको नेतृत्व लिनुपर्नेमा उनको जोड थियो । राष्ट्रपति प्रधानमन्त्री र सभामुख जस्ता प्रमुख जिम्मेवारी बांडफाँड गरी सहमतिको विकास गर्नपनि उनले सुझाव दिएका छन् ।

भारतीय कम्युनिष्ट पार्टी माक्स्रवादी का पोलिटब्यूरो सदस्य सीताराम यचुरीले गणतन्त्र कार्यान्वयनको घोषणालाई नेपाली जनताको जीतको रुपमा व्याख्या गरेका छन् । आफ्नो मतबाट नेपाली जनताले भविष्यको मार्ग तय गरेकोमा बधाई दिएका उनले माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएकाले सरकारको नेतृत्व गर्ने अधिकार पनि उसैको रहेको बताए । सहमति र सहकार्यको राजनीतिलाई स्थापित गर्नपनि उनले जोड दिए । राजनीतिक दलहरु शान्ति प्रकि्रयालाई गन्तव्यमा पुर् याउन मिलेरै जानुपर्ने देखेको बताउँदै यचुरीले दलहरुको समन्वय र सहमतिबाटै नेपाल आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।

भारतीय जनता पार्टीका नेता विजय जोलीले गणतन्त्र कार्यान्वयनको घोषणा नेपाली जनताको चाहना बमोजिम भएको भन्दै स्वागत गरे । उनले नयां परिस्थितिमा नेपाल समृद्धी लोकतन्त्रको सुदृढीकरण र विकासतर्फ अघि बढ्ने विश्वास गर्दै उनले दलहरु अझै मिलेर अघि बढ्नेमा आशावादी रहेको बताए । यसैगरी राष्ट्रवादी कांग्रेसका महासचिव डिपी त्रिपाठीले नेकपा माओवादी को नेतृत्वमा नयां सरकार बन्नुपर्ने बताउँदै नेपाली जनताले माओवादीलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गरेकाले सहमतिका साथ नयाँ सरकार गठन गर्न सुझाव दिए । नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुने उनको विश्वास थियो ।

नेपालका लागि भारतका पूर्व राजदूत देव मुखर्जीले गणतन्त्र नेपालको निर्माण नेपाली जनताकै चाहना भएकाले भारतले हृदयदेखि स्वागत गर्ने बताए । उनले भने- 'भारत लोकतान्त्रिक सरकारलाई सहयोग गर्न सँधै तैयार रहनेछ, अब माओवादीले जनताले दिएको मतका आधारमा नयां सरकार गठनको प्रकृया अघि बढाउनुपर्छ ।'

-Vivek Baral in Kathmandu








































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®