Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाल- भारतबीच चार नाकाहरुमा अत्याधुनिक सुरक्षा चौकीहरु स्थापना गरिने

काठमाण्डौ, 30 Jan, 09- प्रमुख नाकाहरुबाट नेपाल- भारतबीच सहज रुपमा आवत जावत गर्न अब पहिलेजस्तो सहज नहुने भएको छ ।

अव दुई देशबीचका चार नाकाहरुमा अत्याधुनिक सुरक्ष चौकीहरु रहने भएका छन् । ती चौकीहरुमा जोगवनी- विराटनगर, रक्सौल-बीरगाज, सुनौली- भैरहवा र रुपैडिया- नेपालगज रहेका छन् । यी चौकीहरुमा अब अत्याधुनिक सुरक्ष व्यवस्था गरिने भएको छ ।

यी सीमाहरुबाट दुई देशका बासिन्दाहरुबीच अत्याधिक आवत-जावत हुने गरेको छ । यी सीमा चौकीहरुमा अत्याधुनिक भौतिक सुविधासहितका जाँच चौकी स्थापना गरिने भारतीय राजदूतावासले जनाएको छ । जाँचचौकी एकिकृत हुने र चौकीमा दुबै देशका सुरक्षकर्मी रहने बताइएको छ । सुरक्ष जाँच चौकीकालागि नेपाललेपनि अनुरोध गरेको भारतीय दूतावासको दावी छ ।

दुई देशका बासिन्दाहरुको आवतजावतमा सहयोग पुर्याउन यस्तो सुविधासम्पन्न जाँचचौकी स्थापना गर्न लागिएको बताइएपनि यसको भित्री उद्देश्य भने आवत-जावत गर्ने यात्रीहरुमाथि अरु बढि निगरानी बढाउनु र त्यस्तो निगरानीकालािग सहज होस् भनेर नै हो । खुल्ला सीमाको दुरुपयोग गर्दै अपराधीहरु एकदेशबाट अर्का देशमा जाने भएकाले यस्तो जाँच चौकीको आवस्यकता महसुस गिरंदै आएको छ ।

जानकारी अनुसार जाँच चौकी निर्माण भारत सरकारले नै गरिदिने भएको छ । आगामी २० महिनाभित्र सम्पन्न हुने भनिएको जाँच चौकी निर्माणकालागि नेपालतर्फ १ करोड र भारततर्फका लागि १ करोड ९२ लाख लाग्नेछ जुन खर्च भारत सरकारले नै ब्यहोरिदिने भएको छ । जाँच चौकी निर्माणकालागि सीमा व्यवस्थापन सचिव भारत र भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव रहेको एक परियोजना सचालन समितिको निर्माणसमेत भैसकेको छ ।

-Sitaram Baral in Kathmandu
















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®