|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कमा निशुल्क इमिग्रेसन परामर्श सेवा सम्पन्न |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Lawyer Binod Roka speaking at the free immigration consultacy program organized by Nepali jana sampark Samiti New York Chaptor. Chaptor's President Somnath Ghimire looks on. Photos: eEyeCam न्यू योर्क, 23 Feb, 09- नेपाली जन संपर्क समिती अमेरिकाको आयोजनामा छैठौ निशुल्क इमिग्रेसन परामर्श सेवा प्रदान गरिएको छ। हिजो दिउसो आयोजित कार्यक्रममा न्यू योर्कका युवा वकिल बिनोद रोकाले निशुल्क सेवा प्रदान गर्नु भएको थियो। जन संपर्क समिती न्यू योर्क च्याप्टरका सभापति सोमनाथ घिमिरेको सभाप्तित्व र महासचिब बिजयकुमार थु लुङको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा समितीका सदस्यहरु लगायत ३० भन्दाबेसी अमेरिकि नेपालीहरु उपस्थित थिए। बिभिन्न भुक्त भोगी नेपालीहरुले राखेका इमिग्रेसन सम्बन्धी समस्याहरुको वकिल रोकाले सबिस्तार जानकारी गराएका थिए। नेपालीहरुले अज्ञानताका कारण अनेक दु:ख झेल्न परेको घटनाहरु बताउदै उनले समितिले सिफारिस गरेको खन्डमा उनको कार्यालयमा समेत्त निशुल्क परामर्स दिने जानकारी उद्घोश गरे। च्याप्टरका सभापति सोमनाथ घिमिरेले निशुल्क परामर्श सेवा केही समय रोक्नु परे पनि अब नियमित रुपमा सन्चालन गर्ने जानकारी गराए। उनले जन संपर्क समितीले जुन सुकै बिचार धारा, जाति र समुदायका नेपालीहरुलाई बिना भेदभाब सेवा पुर्याउदै आएको जानकारी गराउदै पार्टी राजनीतिभन्दा माथि उठेर नेपाली समाजको सेवा गर्नु जरुरी रहेको उल्लेख गरे। स्मरण रहोस्, जन संपर्क समिती नेपाली काङ्ग्रेस पार्टीको प्रबासस्थित भातृ संगठन हो। -Pratha Magar in New York. Comments? 917-570-1098 |
|
|
Nepali Jana Sampark Samiti New York Chaptor President Somnath Ghimire speaking at the program. Photos: eEyeCam Photos: eEyeCam |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||