Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
आदिबासीलाई हक दिने ILO महासन्धि १६९ नेपालमा लागू

काठमाडौं, September 14, 2008- नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नं. १६९ आजदेखि लागू गर्दैछ ।

अनुमोदन गरेको एक वर्षपछि स्वत्त: कानुनसरह लागू गर्नुपर्ने प्रावधान बमोजिम आईएलओ महासन्धि नं. १६९ सरकारले लागू गरेको हो । अन्तरिम व्यवस्थापिका संसदले अगष्ट १४, २००७ मा यो महासन्धिलाई अनुमोदन गरेको थियो भने सेप्टेम्बर १४, २००७ मा अन्तर्राष्ट्रिय श्रम संगठनको सचिवालयलाई विधिवत जानकारी गराएको थियो ।

यो महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्थानीय विकास मन्त्रालयका सचिवको संयोजकत्वमा २३ सदस्यीय महासन्धि कार्यान्वयन कार्ययोजना समिति गठन गरेको छ । महासन्धिसँग सरोकार रहने प्रत्येक मन्त्रालयमा सम्पर्क व्यक्तिसमेत सरकारले तोकको छ ।

आईएलओ महासन्धि नं. १६९ ले भूमि तथा प्राकृतिक श्रोत साधन, जल, जंगल, जमिन, खानी र पानी माथि आदिवासी जनजातिहरुको अधिकार प्रत्याभूति हुनुपर्ने, आदिवासीहरुको सहभागिता र साझेदारीमा नीति तथा कानूनहरु तर्जुमा गर्नुपर्ने, राज्यका हरेक संरचनामा आदिवासीहरुको सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने लगायतका कुराहरु समेटिएको छ।

यो महासन्धि विश्वका १९ राष्ट्रले अनुमोदन गरेका छन् । यो महासन्धि अनुमोदन गर्ने राष्ट्रहरुमा नेपाल एसियाको दोस्रो र दक्षिण एसियाको पहिलो राष्ट्र हो ।


-Khagendra Makhim in Kathmandu















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®