Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पाइपको बिल बनाएर बन्दुकको नाल ओसार पसार

हुम्ला, January 20, 2009- हुम्ला प्रहरीले २० थान बन्दुकको नाल बरामद गरेको छ । सुर्खेतबाट खाद्यान्न लिएर उडेको श्री एयरलाइन्सको एम आई सभेन्टिन हेलिकप्टेरबाट प्रहरीले बन्दुकको नाल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हिमालय कन्जरभेसन एण्ड डेपप्लभमेन्ट एसोसियसनको चामल लिएर गएको हेलिक्पटरबाट आधा इन्‍ज गोलाइ र साडे तीन फिट लम्वाई भएका २० थान बरुवा बन्दुकको नाल भोलाम प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

आज बिहान ९ बजे हुम्लाको लागि खाद्यान्न लिएर हेलिक्पटेर उडी सकेपछि पाइपको बिल पाइएकोले शंका लागेर हुम्ला प्रहरीलाई खवर गरेपछि बन्दुकको नाल भेटिएको प्रहरीले जनाएको छ ।

हुम्लाको रेडिकोट घर भैइ अहिले सुर्खेत बिमानस्थल नजिकै बस्दै आएका लोकबहादुर ऐडीले पाइपको बिल बनाएर बन्दुकको नाल पठाएको प्रहरीको भनाई छ । पटक पटक गरी अहिले सम्म ४० थानभन्दा बढी बन्दुकको नाल हेलिकप्टेर मार्फत हुम्ला पुर्याइएको दावी प्रहरीले गरेको छ ।

-Geban Mijhar in Surkhet



























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®