Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बन्दुक बिनाको मानवअधिकार वाहियात- मन्त्री गोपाल किराती

काठमाण्डौं, January 11, 2009- संस्कृति तथा पूनस्ररचना मन्त्री गोपाल किरातीले बन्दुक बिनाको मानवअधिकार वाहियात हुने बताउनुभएको छ ।

शनिबार नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरांतीले प्रत्यक नेपालीले बन्दुक राख्न पाए मात्र मानवअधिकारको रक्षा हुन सक्ने ठोकुवा गर्नुभयो ।

उहाँले ल एन्ड अर्डर ब्यवस्थापनकालागि पनि बन्दुक आबश्यक पर्ने बताउंदै साम्राज्यबादको अन्त्य नहुँदासम्म बन्दुक बिहीन समाजको कल्पना गर्न नसकिने बताउनुभयो ।

पशुपतिनाथको पुजारी नियुक्ति सम्बन्धमा मन्त्री किरांतीले लेनीनबाद र माओबादको सिद्धान्त अनुरुप आफुहरु दुई कदम पछि खस्केको जिकीर गर्दै त्यसो नगरेको भए भारतीय जनता पार्टीले राजधानीमा िहंसा भड्काउने तैयारी गरिसकेको खुलासा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले तिन महिना भित्र कब्जा गरिएका घर जग्गा फिर्तागर्ने घोषणा गरेकैबेला मन्त्री किरांतीले सामन्त र जमिन्दारहरुको सम्पत्ति फिर्ता नगरिने जनाउदै त्यसो गरिए प्रतिगमन हुने टिप्पणी गर्नुभयो ।

उहाँले एक मधेश एक प्रदेशको बिचारलाई सम्मान गरिएपनि लागू गर्न सम्भव नहुने तर्क गर्नुभयो । नेकपा एमालेले सरकार ढाल्ने कुरा गरिरहेको सम्बन्धमा उहाँले यो सरकार कसैले ढाल्न नसक्ने बताउनु भयो ।

-Danda Gurung in Kathmandu



















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®