
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
हङकङ नेपाली जनसम्पर्क समितिको कार्यक्रममा
लोकतन्त्रको कुरा
हङकङ, January 8, 2009- नेपाली कांग्रेससम्बद्ध नेपाली जनसम्पर्क समिति
हङकङको निर्वाचित नयां कार्यसमितिका पदाधिकारीलाई बधाइ तथा शुभकामना दिन एक
कार्यक्रम आयोजना भएको छ ।
बुधबार हङकङको जोर्डनस्थित नेपाली क्लबमा आयोजित कार्यक्रममा पुरानो
कार्यसमितिका सदस्यहरुलाई बिदाइ पनि गरिएको जानकारी सो समितिले दिएको छ ।
बधाइ कार्यक्रममा बोल्दै जनसम्पर्क समिति हङकङका सभापति इश्वर खांणले
हङकङमा रहेका नेपालीहरुको हकहित र नेपालीहरुबीच आपसी मित्रता बढाउन आफूले
भूमिका निभाउने बताएका थिए उनले हङकङमै बसेर नेपालको लोकतान्त्रिक
आन्दोलनमा योगदान पुर्याउन सबैलाई आग्रहपनि गरे ।
कार्यक्रममा लोकतन्त्रका योद्धा राजमान गुरुङ विशेष अतिथि थिए भने
जनसम्पर्क समितिका पूर्व अध्यक्ष कुलप्रसाद गुरुङ र सन्तोष घलेले नयाँ
कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन उपसभापति
रक्षा गुरुङले गरेका थिए । गत महिना सम्पन्न अधिवेशनले सम्पर्क समितिको
नयाँ कार्यसमिति विवादरहित ढंगले चयन गरेको थियो ।
-Vivek Baral in Kathmandu
|
|