|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पूर्व राजपरिवारका सदस्यहरुले होली यसरी मनाए |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'सासू ससुरा नभएको मौका छोपेर हिमानीले यसपटकको होली बडो रमाइलोसँग
मनाउनुभयो।' काठमाण्डौं, 19 Mar, 09- यसपटकको होलीलाई पूर्व राजपरिवारका सदस्यहरुले कसरी मनाए भन्ने रमाइलो विवरण यूएस नेपाल अनलाइनले फेला पारेको छ । पूर्व राजा ज्ञानेन्द्र, उहाँकी धर्मपत्नी भारत भ्रमण तथा पूर्व युवराज पारश सिङ्गापुरमा भएपनि पूर्व युवराज्ञी हिमानीलगायत राजपरिवारका अन्य युवा सदस्यहरु होलीको मध्यराति भक्तपुरको नगरकोट पुगेर होली मनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नेपालमा नरहेको मौका पारेर हिमानीलगायतका पूर्वराजपरिवारका सदस्यहरु होली मनाउन मध्यरात भक्तपुरको नगरकोटसम्म पुगेका हुन् । पूर्वराजाका भान्जा दिवसविक्रम शाहको थापाथलीस्थित निवासमा होलीका दिन मंगलबार दिउसोदेखि नै पूर्व युवराज्ञी हिमानीलगायत पूर्व राजपरिवारका सदस्यहरु जम्मा भएका थिए । त्यहाँ आयोजित हिमानी आफ्ना तीनजना बच्चाका साथ पुग्नु भएको थियो । सो कार्यक्रममा उहाँका बच्चाहरुका अलावा स्व. धीरेन्द्रका जेठी छोरी-ज्वाइँ पूजा शाही र डा. राजीव शाही, कान्छी छोरी-ज्वाइँ दिलाशा राणा र आदर्शविक्रम राणा, गत तिहारमा आफ्ना प्रिय जीवनसाथी अविनेश िसंहलाई गुमाउन बाध्य स्व. धीरेन्द्रकी माहिली छोरी शिताष्मा िसंह र कार्यक्रम आयोजक दिवसका दाजु आशिषविक्रम उपस्थित थिए । अपराह्नदेखि सुरु भएको खानपिन र नाचगान मध्यराति एक बजेसम्म चल्दै गर्दा पूर्वराजपरिवारका युवा सदस्यहरुले अकस्मात भक्तपुरको नगरकोट जाने कार्यक्रम तय गरेका थिए । त्यसपछि हिमानीले आफ्ना तीजना छोराछोरीलाई राति १० बजे निर्मलनिवास फर्काउनु भएको थियो । यो टोलीले बुधबार पलान्चोक भगवतीको मन्दिर पुगेर अपराह्न तीन बजे काठमाडौं फर्कने कार्यक्रम बनाएको थियो । तर नगरकोटमै छँदा बाटो जाम भएको खबर पाएपछि उनीहरु त्यता नगई काठमाडौं फर्केका थिए । निर्मल निवासस्थित श्रोतले भन्यो- 'सासू ससुरा नभएको मौका छोपेर हिमानीले यसपटकको होली बडो रमाइलोसँग मनाउनुभयो।' -Sitaram Baral in Kathmandu |
|
![]() Archive» Holi in New York. Photo: Lab K. Budhamagar & Illustration: eEyeCam See our related photo feature from Pune, India: Pradeep Thapa, Editor-in-Chief, USNepalOnline, is in Pune until April 7th. ![]() Special: Holi Celebration photo feature from Pune, India Related our news and photo features: ![]() न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्कृतिक सांझ (37 photos) न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज Special: न्यूयोर्कका नेपाली महिलाहरुले यसरी मनाए अन्तर्राष्ट्रिय नारी दिवस Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए ![]() न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै » Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन » Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA » संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने » तपाईंलाई नयाँ नेपालको संबिधान लेख्न दिइयो भने के लेख्नु होला? ![]() Archive» Drafting Nepal's new constitution yourself. Photo: Nepal Gov. seal & Illustration: eEyeCam » Special: २७ नेपाली संस्थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुटे (46 Photos) |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||