
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
एचआईभी संक्रमित लक्ष्मी अधिकारीको जीवनमा आधारित
'लक्ष्मी' वृत्तचित्र

Laxmi Adhikari. Photo: Raj
पोख रा,
28 Jan, 09- एचआईभी संक्रमित लक्ष्मी अधिकारीको जीवनमा आधारित 'लक्ष्मी'
नामक वृत्तचित्र पोखराको श्रीकृष्ण हलमा बुधबार च्यारेटी शो प्रदर्शन गरियो
। वृत्तचित्रले राष्ट्रिय डकुमेन्ट्री तथा फिल्म फेस्टिबल-२०६५ मा जुरी
अर्वाड प्राप्त गर्न सफल उक्त वृत्तचित्र एड्स रोग नियन्त्रण संघ कास्कीले
निर्माण गरेको
हो।
वृचचित्रमा एचआईभी संक्रमित अधिकारीले भोगेका दर्दनाक वेदनाहरुलाई
वृत्तचित्रमा समेटिएको छ ।
एड्स रोग नियन्त्रण संघ कास्कीले निर्माण गरेको सो वृत्तचित्रको
सन्चारकर्मी राजन उपाध्यायको लेखन र एमवी आस्थाको निर्देशन रहेको छ । करिव
दुई लाखको लागतमा निर्माण भएको सो वृत्तचित्रले राष्ट्रिय डकुमेन्ट्री तथा
फिल्म फेस्टिबल-२०६५ मा जुरी अर्वाड प्राप्त गर्न सफल भएको थियो।
वृत्तचित्र प्रदर्शनीबाट संकलित रकम एचआईभी संक्रमितहरुको सहयोगमा खर्च
गरिने निर्माणपक्षले जानकारी दिएको छ।
-Rajbahadur Gurung in Pokhara
|
|