Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

हिमालयन फाउन्डेसन न्यू योर्कको प्रथम अधिबेशन, नयाँ नेता चुनिए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Newly elected Executive Board members of Himalayan Foundation, New York based non-profit organization. 1st row L to R: Treasurer Tsering Yanzom, VP Surya Gurung & President Yagyalal Shrestha. 2nd row L to R: Members Thinley Sangpo Rumba, Prabin Moktan Lama, Asst. Secretary Ang Kami Sherpa & Secretary Renjen Wangel Sherpa, Photos: eEyeCam

न्यू योर्क, November 13, 2008- हिमालयन फाउन्डेसन, न्यू योर्कको प्रथम अधिबेशन हिजो साँझ क्वीन्स स्थित थकाली किचनमा सम्पन्न भएको छ । अधिबेशनले अमेरिकिमा सन्‌ २००२ देखी २००७ सम्म १५ वटा म्याराथन दौड प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीलाई अमेरिकि खेलकुद जगतमा चिनाउन सफल म्याराथन धावक यज्ञलाल श्रेष्ठलाई ३ बर्षका लागि पुन: अध्यक्षमा निर्बिरोध निर्बाचित गरेको छ।

यसै गरी अधिबेशनले अन्य पदाधिकारी र सदस्यहरु निम्नअनुसार चुनेको छ: Vice President: Surya Gurung, Treasurer: Tshing Yansung, Secretary: Rensen W. Sherpa, Asst. Secretary: Ang Kami Sherpa, Executive Members: Thing Ley, Prabin Moktan छन्‌ ।

अधिबेसनको निर्वाचनका लागि रहेको निर्वाचन समिती निर्माण गरेको थियो जसमा Dr. Krishna Rai, Sanjaya Thapa, Pemba Sherpa र Renjen Wangyal Sherpa थिए। तर दुई सदस्य पदका लागि तीन जनाको उमेद्वारी परेको कारण चुनाव भएको थियो। जसमा Thiley Rumba र Prabin Moktan Lama बिजयी भएका थिए भने निमा शेर्पाले पराजय बेहोर्नु परेको थियो।

फाउन्डेसनले सिन्धुपाल्चोक जिल्लाको दुवाचल गाउँमा सन्चालित बाल सुन्दर हाइ स्कुललाई कम्प्युटर, माईक्रोस्कोप प्रदान गर्नुका साथै बिद्यालय मर्मतमा सहयोग र ६ अनाथ बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गरेको छ भने सेप्टेम्बरमा प्रधान मन्त्री प्रचन्ड न्यू योर्क यात्रामा रहनु हुँदा नेपालमा भएको बाढी पीडितको लागि एक हजार एक अमेरिकि डलर सहयोग गरेको थियो।
 
नेपालमा गाईड र म्याराथन दौडमा भाग लिदालिदै डा. मिलर कै स्पोन्सरशिपमा सन्‌ २००२ को अप्रिलमा अमेरिकि म्याराथनमा भाग लिन अमेरिका आए लगत्तै धावक श्रेष्ठले त्यसै बर्ष जुन महिनामा क्यालिफोर्नियाको लेक ताओदेखी साक्रामेन्टोको १०० माइल दौडमा कास्य पदक जितेका थिए जसमा ३५ देशका ५०० जना प्रतियोगी थिए। पछिल्लो पटक गत नोवेम्बर ४ मा सम्पन्न न्यू योर्क म्याराथनमा धावक श्रेष्ठले २६ माइल (अर्थात ४२ किलो मिटर दुरी) ३ घण्टा १६ मिनटमा पुरा गरेका थिए।

-Pratha Magar, Jersey City, NJ. Comments? 551-358-7726


Executive Board members & members of the election committee of Himalayan Foundation.


President Yagyalal Shrestha receiving khada from Dr. Krishna Rai.


Vice President Surya Gurung receiving khada from Dr. Rai.


Treasurer Tshring Yanjong receiving khada from Dr. Krishna Rai.


Asst. Secretary Ang Kami Sherpa receiving khada from Dr. Rai.


Member Thinley H. Rumba


Member Prabin Moktan Lama.


Former member Ramkumar Nepali receiving khada from Advisor Pemba Sherpa.


Secretary Renjen W. Sherpa presenting organization yearly report.


President Yagyalal Shrestha.


Election committee members.




Representatives and guests at the convention.


Photos: eEyeCam
 
Read related news:

» स्कुल बनाउने म्याराथन धावक नेपाली
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®