Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल






News from New York: US Presidential Election 2008

अमेरिकि चुनावमा पार्टी टिकटै पाउन ४२ अर्ब रुपैयाँ खर्च!
हिलारी क्लिन्‍टन र जोन म्यक्कैनको बिजय


Hillary Clinton. Photo courtesy: NYMag.Com

Read transcript of Senator Hillary Rodham Clinton’s speech to supporters after the March 4 nominating contests

न्यूयोर्क,
March 5, 2008-
अमेरिकाको न्यूयोर्क राज्य कि सिनेटर तथा डेमोक्रटिक पार्टीको राष्ट्रपतीको उमेद्वार हिलारी क्लिन्‍टनले मार्च ४ तारिकमा भएको निर्वाचनमा टेक्सस, ओहायो र रोढे अैल्यान्ड राज्यमा भएको डेमोक्रटिक पार्टी निर्वाचन जितेकिछिन्‌ भने सिनेटर बाराक ओबामाले भर्माउन्ट राज्य जितेका छन्‌। डेमोक्रटिक पार्टीको नोमिनेशन जित्न २,०२५ प्रतिनिधि भोट जित्नु पर्दछ जस मध्ये ओबामाले १,४५१ जितेका छन्‌ भने हिलारीले १,३६५ ल्याएकिछिन्‌।


Barack Obama. Photo courtesy: WashingtonPost.Com

उता रिपब्लिकन पार्टीका उमेद्वार जोन म्यक्कैनले आफ्नो पार्टीको राष्ट्रपतीको नोमिनेशन GOP (Grand Old Party) जितेका छन्‌। रिपब्लिकन पार्टीको नोमिनेशन जित्न चाहिने १,१९१ प्रतिनिधि भोट मध्ये जोन म्यक्कैनले १,२२६ ल्याये भने उनका निकतम प्रतिद्वन्दी मैक हकबीले जम्मा २५१ भोट जित्न सफल भए।


John Mc Cain. Photo courtesy: Observer.Com


JohnMcCain.Com (inset of John McCain animated by eEyeCam)

अमेरिकामा भोट गन्तीभन्दा पनि रोचक चाँही चुनावमा गरिने खर्च अझ रोचक छ। संघीय निर्वाचन आयोगकाअनुसार अहिले (Feb 20) सम्म दुई दलहरु डेमोक्रटिक र रिपब्लिकन पार्टीका १७ जना राष्ट्रपतीका उमेद्वारहरुले ४२ अर्ब, २८ करोड, ६१ लाख रुपैयाँभन्दा बेसी चुनावी खर्च उठाइ सकेका छन्‌। जस मध्ये सबैभन्दा धेरै खर्च उठाउनेमा डेमोक्रटिकका ओबामाले ८ अर्ब, ५८ करोड, २५ लाख, हिलारीले ८ अर्ब, ४७ करोड, ५७ लाख उठाउन सफल भएकिछिन्‌ भने रिपब्लिकनका जोन म्यक्कैनले सिर्फ ३ अर्ब, ३८ करोड, ४१ लाख जम्मा गर्न सकेका छन्‌।

Read transcript of Senator Hillary Rodham Clinton’s speech to supporters after the March 4 nominating contests

Read more about them at:
www.hillaryclinton.com
www.barackobama.com
www.johnmccain.com

-Pratha Magar, Jersey City, NJ, USA
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®