
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
उच्च शिक्षा हासिल गर्ने नेपाली महिलाको संख्या
न्यून
काठमाण्डौं, December 15, 2008- उच्च शिक्षा हासिल गर्ने महिलाको संख्या
न्यून रहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय जनाएको छ ।
मन्त्रालयले आयुर्वेद शिक्षा लिने १ सय ४८ जनामा १२ दशमलव ८ प्रतिशत मात्रै
महिला छन् ।
सन् २००४-२००५ मा इन्जिनियररिङमा भर्ना भएका कुल ७ हजार ९ सय २५ मध्ये
महिलाको सङ्ख्या १५ प्रतिशत, मेडिसनका कुल २ हजार ७ सय ६१ जनामध्ये ५५
दशमलव ७ प्रतिशत, वन विज्ञानका ४ सय ३७ जनामध्ये १९ दशमलव ९ प्रतिशत,
कानुनमा १ हजार २५ जनामध्ये १७ प्रतिशत, संस्कृतिका २ सय ७० जनामध्ये ३२
दशमलव ६ प्रतिशत महिलाको सहभागिता थियो ।
यसैगरी मन्त्रालयले विभिन्न विश्वविद्यालय र शिक्षा मन्त्रालयबाट संकलन
गरेको तथ्यांकअनुसार सबैभन्दा बढी मानवशास्त्रका लागि भर्ना भएका कूल ५२
हजार ३ सय १२ विद्यार्थीमध्ये महिलाको सङ्ख्या ३४ दशमलव ९ प्रतिशत र
व्यवस्थापन सङ्कायतर्फ भर्ना भएका कूल ४१ हजार १ सय १२ विद्यार्थीमध्ये २८
दशमलव ५ प्रतिशत महिला भर्ना भएका थिए ।
विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने महिलाको संख्या पनि
सन्तोषजनक नभएको मन्त्रालयले जनाएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|