
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सरकार सन्चालनको निमित्त उच्चस्तरीय समिति
काठमाण्डौं, October 20, 2008- सरकार सन्चालनको निमित्त
गठन गर्ने भनिएको उच्चस्तरीय छानबीन समितिले कार्तिक ५ गते पूर्णता पाउने
भएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले महासचिव झलनाथ
खनालवीचको राजनीतिक भेटवार्तामा यस्तो सहमती भएको हो । समितिले भोलि देखिने
नै कार्य प्रारम्भ गर्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्तिक ४ गते भएको भेटवार्तापछि महासचिव
खनालले काँग्रेसलाई पनि सरकारमा ल्याउने विषयमासमेत छलफल भएको जानकारी दिए
। वाइसिएल र युथ फोर्सको आक्रमक गतिविधि रोक्न नेतृत्व तहबाटै पहल गर्ने
सहमती भएको छ ।
शान्ति सम्झौताअनुसार गठन गरिनु पर्ने आयोगहरु तत्काल गठन गर्न दुबै दल
सहमत भएका छन् । रिक्त रहेका विभिन्न सरकारी निकायमा राजनीतिक नियुक्त
गर्ने विषयमासमेत कुराकानी भएको थियो ।
छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, रक्षा मन्त्री
रामबहादुर थापा 'बादल', सूचना तथा सन्चार मन्त्री कृष्णबहादुर महरा र
एमाले नेता भरतमोहन अधिकारीकोसमेत उपस्थिति रहेको थियो ।
-Santa Bagam in Kathmandu
|
|