|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Traditional Gyalsumudo dance performed in New York. Photos courtesy: Lab K. न्यूयोर्क, 28 Feb, 09- ग्याल्सुम्दो सेवा संस्था यूएसएले न्यूयोर्क क्वीन्स स्थित ढाका क्लव रेष्टरेन्टमा एक मनोरन्जनात्मक विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी लोसार नयाँ वर्ष मनायो । औपचारिक कार्यक्रमको शुरुवात संस्थाका कोषाध्यक्ष पेम्वा लामा र वोर्ड सदस्य चुन्ती शेर्पाले अतिथीहरुलाई खादा लगाइदिएर र ग्याल्सुम्दोवासीहरु आफ्नो परम्परागत भेषभुसामा आफ्नै मातृभाषामा गेटबाट स्टेजतिर गाँउदै नाच्दै परम्परागत ढंगबाट भएको थियो। साँस्कृतिक कार्यक्रमको शुरुवात नेपालको राष्ट्रिय गीतबाट भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संयक्त राष्ट्र्संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम मधुरमण आचार्य, श्रीमति डा. गीता आचार्य र अन्य विशिष्ट अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासँघ अमेरिका फिप्ना का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, महासचिव अर्जुन गुरुड०, फिप्ना न्यूयोर्क च्याप्टरका अध्यक्ष सुवास लामा, तमु समाज न्यूयोर्कका अध्यक्ष टीकाराम गुरुड०, तामाड० समाज अमेरिकाका अध्यक्ष इन्द्र बहादर तामाड०, यनाइटेड किराँत राई अर्गनिजेसन न्यूयोर्क च्याप्टरका अध्यक्ष प्रभाकर राई, लाड०्घाली परिवार यूएसए का दोस्रा अध्यक्ष राजेश थापा मगर, थकाली सेवा समितिका अध्यक्ष नविन शेरचन, यल्मो समाज यूएसए अध्यक्ष डेल यल्मो उपस्थित हनहन्थ्यो । सोनु गुरुड० र याड०जीनले प्रस्तुत गरको 'क्या राम्रो स्याउवारी मार्फा गाँउमै', दिलिसा श्रेष्ठको माइतीघर मोडेल तथा नायीका सुमन पौडेलको 'रोधीघरमा नाच्न मनलाग्यो', ग्याल्सुम्दोलीहरुको महिला परुषको स्थानिय सामहिक नृत्य, धर्मवीर लामाको जादगर शो, रमेश गुरुड० र कोपीला गुरुड०को 'यो मायाको जातै नहने', राम बहादर लामा लोखर्केको हेलम्वुको वजारमा, केशवराम राई र उनको समुहको साकेला, धर्मवीर लामा र जुनु घलेको गुरुड० भाषाको गीतमा गरेको मनमोहक नृत्यले र तिलक श्रेष्ठ, राम कुमार िसंह, समृदी राई, यसोधा खालिड०, पाल्देन ओसर, राजेश थापा मगर र अन्ना स्टिरका गीतहरुले दर्शकहरुलाई न्यूयोर्कको व्यस्त जीवनशैलीबाट क्षणिक भरकोलागि भए पनि नेपालका गाँउवस्तीहरुमा पुर्याएको आभास स्पष्टै रुपमा दिलाउथ्यो । |
|
|
Photos: Lab K. Budhamagar राजेश थापा मगर र अन्ना स्टिर वीच भएको दोहोरीमा सवैले साथ दिएका थिए भने अन्ना स्टिरले महामहिम मधुरमण आचार्यलाई च्यालेन्ज गरे पछि उहाँपनि आफ्नो सिटबाट उठेर मजाले दोहोरी गाँउन थाले पछि उपस्थित सवै दर्शकबृन्दहरुलाई अझ बढी रोमान्चीत बनाएको थियो । औपचाचिरक कार्यक्रम टेम्वा नोर्वु लामाले र साँस्कृतिक कार्यक्रम राजेश थापा मगरले संचालन गर्नु भएको थियो भने सभापतित्व संस्थाका अध्यक्ष दावा ग्याल्मो पुनेलले गर्नु भएको थियो । स्मरनिय रहोस, ग्याल्सुम्दो मनाड० जिल्लाको ताल डाँडा र तलेखु गाँउको वीचमा स्थायी रुपमा बसोवास गर्ने समुदाय हो । यसै ठाँउबाट विभिन्न पेसा, व्यापार र कामको सिलसिलामा अमेरिकामा बसोवास गदै आएका ग्याल्सुम्दोवासीहरुले आफ्नो मातृ भा,षा संस्कृति र परम्पराको संरक्षन र संर्वद्दन गर्ने उदेश्यका साथ सन २००४ मा न्यूयोर्कमा ग्याल्सुम्दो सेवा संस्था यूएसए स्थापना गरेका थिए । ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) आफ्नो परिवारको प्रमुख व्यक्ती वा समुदायका जेष्ठ नागरिकबाट आर्शिवाद लिएर र साथी भाइ, आफन्तहरु वीच शुभकामनाको आदान प्रदान गरेर मनाउँने गर्दछन । यस समुदायको लोसार तिवेतन क्यालेन्डरमा आधारित छ जुन यस वर्ष फ्रवअरीको २५ तारिकमा परेको थियो । त्यसै दिन ज्याक्सनहाइटस् स्थित हिमालयन याक रेष्टरेन्टमा साम्तक लामा जो यस समुदायका सवै भन्दा जेष्ठ नागरिक हन, बाट सम्पूर्ण ग्याल्सुम्दोका सदस्यहरुले आर्शिवाद र शुभकामना लिएर मनाएका थिए । त्यही खुशियाली अन्य समुदायका सदस्यहरु संग पनि बाँडनका लागि यो मनोरन्जनात्मक संास्कृतिक कार्यक्रमको आयोजना ढाका क्लवमा गरिएको थियो । दर्शकले खचाखच भरिएको हलमा कार्यक्रम ९ बजे शुरु भएर २ बजे सम्म चलेको थियो । -Lab K. Budgamagar in New York Singers Anna Stir and Rajesh Thapa Magar. Photos: Lab K. Budhamagar Ambassador Madhuraman Acharya. Photos: Lab K. Budhamagar Singer Yashoda Khaling Rai. Photos: Lab K. Budhamagar Singer Tilak Shrestha. Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Dr. Gita Acharya receiving khada. Dawa Gyalpo Punel, President of Gyalsumdo Sewa Sanstha USA. Photos: Lab K. Budhamagar Temba Norbu Lama welcoming the guests. Photos: Lab K. Budhamagar Magician Dharambir Lama. Photos: Lab K. Budhamagar Singer Samridhi Rai. Actress & dancer Suman Poudel. Photos: Lab K. Budhamagar Singer Rajesh Thapa Magar. Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Musician & singer Ramkumar Singh. Photos: Lab K. Budhamagar Photos: Lab K. Budhamagar Kirati Rai dance. Photos: Lab K. Budhamagar Related our news and photo features: ![]() न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्कृतिक सांझ (37 photos) न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए ![]() न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै » Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन » Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA » संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने » तपाईंलाई नयाँ नेपालको संबिधान लेख्न दिइयो भने के लेख्नु होला? ![]() Archive» Drafting Nepal's new constitution yourself. Photo: Nepal Gov. seal & Illustration: eEyeCam » Special: २७ नेपाली संस्थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुटे (46 Photos) |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||