|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
आयोगद्धारा गोविन्दराज जोशी सहिततीन उमेद्वारहरुसँग
स्पष्टीकरण माग![]() Former Minister & Nepali Congress Leader, Govinda Raj Joshi. Photo: Santa Gaha Magar काठमाडौं, April 5, 2008-पूर्वमन्त्री तथा नेपाली काँग्रेसका तर्फबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्दराज जोशीसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भष्टा्रचार सम्बन्धी अनुसन्धानमा नाम मुछिएका जोशीलाई यसपटक भ्रष्टाचारको मुद्दा भने स्पष्टीकरण मागिएको होइन । जोशीलाई संविधानसभा सदस्य निर्वाचन आचारसंहिता-२०६४ विपरीत कार्य भएकोले कारवाही गरी पाउन निर्वाचन आयोगमा परेको उजुरीको आधारमा स्पष्टीकरण मागिएको हो । जोशीको निर्देशनमा चैत १९ गते तनहुँ जिल्लाको वन्दीपुर-१ मा नेकपा माओवादीको कार्यलयमा तोडफोड गरेको उजुरीमा उल्लेख गरिएको छ । यसै गरी रसुवाका माओवादी उम्मेदवार प्रेमबहादुर तामाङ्ग काभ्रे क्षेत्र नं. १ का नेकपा एकिकृतका कान्छाराम तामाङ्ग र रामेछाप क्षेत्र नं. १ का तारानारायण श्रेष्ठसँग पनि आयोगले स्पष्टीकरण मागेको छ । स्मरणरहोस्, आचार संहिता पालना नगर्नेको उम्मेदवारी नै रद्द हुन सक्ने कुरा आयोगले यसअघि नै बताई सकेको छ । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®