Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार र तराइ मोर्चा पवन समुह बीच आज जनकपूरधाममा वार्ता हुँदै

जनकपूरधाम, December 26, 2008- सरकार र संयुक्त तराइ जनत्रान्तिक मुक्ति मोर्चा पवन समुह बीच आज वार्ता हुने भएको छ ।

वार्ता विहान ९ वजे जनकपूरधाममा रहेको नेपाल राष्ट बैंकको अतिथि गृहमा हुने भएको छ ।

वार्तामा सरकारी टॊलीका संयोजक जनार्दन शर्मा 'प्रभाकर' र मुक्ति मोर्चाको तर्फबाट संयोजक कौटिल्य शर्मा उपनामका सन्‍जय गुप्ता, सदस्यहरु रविदत्त मिश्र र गुलाम सर्वर सेखको सहभागिता रहनेछ । पवन समुहको वार्ता टोली ५ दिनदेखि जनकपूरमा रहेको छ ।

वार्ताको लागि सरकारी वार्ता टोली हिजो दिउसो जनकपूरधाम पुगेको हो ।

वार्ताको मध्यस्थता मधेशी राष्टिय मुक्ति मोर्चाका नेता ज्योति झाले गरिरहनुभएको छ ।

पवन समुहसँग अस्तिको लागि तय भएको वार्ता मौसमी खरावीले सरकारी वार्ता टोलीको उडान रद्द हुँदा र हिजो हुने भनिएको वार्ता सो पार्टीको आन्तरिक कारणले स्थगित गरिएको थियो ।

यसैगरी अर्को भूमिगत समुह संयूक्त तराई जनक्रान्ति पार्टीसँग पनि वार्ताको तयारी भैरहेको मध्यस्थकर्ता ज्योति झाले जानकारी दिनु भएको छ । यो समुहसँगको वार्ताको लागि पनि आज नै पहल अघि बढाइने भएको छ । जनक्रान्ति पार्टीको वार्ता टोलिको नेतृत्व गजेन्द्र मण्डल 'अनुराग'ले गर्नुहुने भएको छ । वार्ता टोलिका अन्य सदस्यहरुमा शंकर मेहेता, अभिनन्दन मण्डल, महेश मेहेता र प्रभात उपनामका अर्का एक जना हुनुहुन्छ ।

यस अघि गत मंसिर २६ गते सरकारले मधेशी भाइरस किलर्ससँग राजधानीमा पहिलो चरणको वार्ता गरिसकेको छ ।

-Sachin Roka in Janakpurdham










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®