|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सरकारको नीति तथा कार्यक्रम पारित काठमाडौँ, September 14, 2008- सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिकाको हैसियतमा बसेको संविधान सभा वैठकले पारित गरेको छ । नीति तथा कार्यक्रम तीन दिनको छलफलपछि भदौ २९ गते ध्वनी मतको आधारमा पारित भएको हो । राष्ट्रपति डा. रामवरण यादवले भदौ २५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा १ सय ४४ सभासदले भाग लिएका थिए । सभासदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैठकमा उपस्थित भएर जवाफ दिएका थिए । प्रधानमन्त्रीले माननीयहरुको प्रश्नको जवाफ दिने क्रममा नीति तथा कार्यक्रम क्रान्तिकारी नभएपनि परिवर्तनको ढोका खोल्न सक्ने किसिमको भएको बताए । उनले नयाँ नेपाल निर्माणको बेलामा जनयुद्ध र जनमुक्ति सेना जस्ता शब्दमा नअल्झिन आग्रह गरे । काँग्रेसले नीति तथा कार्यक्रममा यस्तो शब्द परेको भन्दै संशोधन हालेको थियो । दुइ वर्षे कार्यकाल रहेको सरकारले १० वर्षे नीति तथा कार्याक्रम किन ल्याएको भन्ने सभासदहरुको प्रश्नको जवाफ प्रधानमन्त्रीले भने 'बजेटको व्यवस्था गरेर नीति तथा कार्यक्रम लागु हुने वातावरण बनाउँछु । मेरै अध्यक्षतामा समिति बनाएर अनुगमन गरिन्छ ।' नीति तथा कार्यक्रममा १९ वटा संशोधन परेको थियो । १९ मध्ये नेकपा संयुक्त र पासाङ्ग शेर्पाले संशोधन प्रश्ताव फिर्ता गरेका थिए भने बाँकी १७ निर्णयार्थ प्रस्तुत गर्दा बहुमतबाट अस्विकृत भएको थियो । सरकारको ९० बुँदे नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टी तथा स्वतन्त्र सभासदले संशोधन दर्ता गराएका थिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||