Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मन्त्रि परिषदद्वारा संविधान सभामा बाँकी २६ सभासदहरुको मनोनयन

काठमाडौं,  July 5, 2008- असार २० गते बसेको मन्त्रि परिषदको वैठकले संविधानसभामा मनोनयन गर्न बाँकी २६ सभासदहरुलाई मनोनयन गरेको छ । दलहरुले आ-आफ्नो पार्टीबाट दिएको नामलाई मन्त्रीपरिषदले मनोनयन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले जानकारी दिए ।
थप सभासद पाउनेहरुमा नेकपा माओवादी ९ नेपाली काँग्रेस र नेकपा एमाले ५, ५ मधेशी जनअधिकार फोरम २, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, जनमोर्चा नेपाल, नेपाल सद्भावना पार्टी आनन्दीदेवीले १, १ पाएका छन् ।

मनोनयन हुने २६ सिटमध्ये ९ स्थान पाएको माओवादीको तर्फबाट हरि रोका, पदम ज्योति (नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष), इन्द्रकुमारी गुरुङ्ग (अपाङ्गको तर्फबाट), कपिल लामा, हरिलाल थापामगर, डबलबहादुर शाह, शेरबहादुर पहरी र धामी बराम मनोनित भएका छन्‌।

नेकाको तर्फबाट बिश्वनाथ उपाध्याय (पूर्व प्रधानन्यायाधिस उपाध्याय ०४७ को सम्बिधान मस्यौदा कमिटीका अध्यक्ष), निलाम्बर आचार्य, राधेश्याम अधिकारी, जगत ताजपुरिया र मानबहादुर राउटे मनोनित भएका छन्‌।

एमालेको तर्फबाट पासाङ्ग शेर्पा (नेपाल जनजाति महासंघका अध्यक्ष ), महेश चौधरी, सुशीलचन्द्र अमात्य, भगवती चौधरी र शीला कतिला मनोनित भएका छन्‌।

-Santa Bagam in Kathmandu

Read related news:
कुन दलले कस्लाई चुने?
छुटेका २८ मध्ये ५ वटा आदिवासी-जनजाति मनोनयनमा परे-Sharmila Thapa













   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®