|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अर्को एउटा सम्झौता भो काठमाण्डौं, 21 Mar, 09- तराईमा सशस्त्र संघर्षरत मधेशी मुक्ति टाइगस्र र नेपाल सरकारबीच शुक्रबार वार्ता भएको छ । वार्ताको क्रममा दुबै पक्षले चार बुँदे सम्झौता गरेका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा वार्ता भएको थियो । टाइगस्रले राखेका केही मागका बारेमा भने पछिल्ला वार्तामा छलफल हुने भएको छ । शान्तिमन्त्री जनार्दन शर्मा प्रभाकर र टाइगस्रको वार्ता टोलीका प्रमुख भोला मुखियाको नेतृत्वमा शान्ति मन्त्रालयमा वार्ता सम्पन्न हो । वार्ता सफल भएपछि दुबै पक्षका वार्ता टोलीका प्रमुखले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । सहमति पत्रमा देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वार्थ र एकतालाई आत्मसात गर्दै नयाँ संविधानबाट सबै बर्ग, जाति, क्षेत्र, िलंग एबं समुदायको पहिचान र अधिकार सुरक्षित गर्ने, संविधान लेखन र शान्ति प्रकृया सफल बनाउने टाइगस्रको वार्ता टोलीको सुरक्षाको जिम्मा सरकारले लिने, टाइगस्रले सशस्त्र एबं उत्तेजक गतिबिधि नगर्ने, सरकारले पक्राउ गरेका र बेपत्ता बनाएका सो संगठनका नेता कार्यकर्ताको नाम सो संगठनले सरकारलाई उपलब्ध गराएपछि उनीहरुलाई सार्वजनिक तथा रिहा गर्ने कुरा उल्लेख छन्। टाइगस्रका वार्ता टोली संयोजक मुखियाले आफ्नो संगठनसँग १० हजार ससस्त्र लडाकू रहेको दावी गर्दै माओवादी जनमुक्ति सेनासँगै उनीहरुलाईपनि नेपाली सेनामा समायोजन गर्नुपर्ने माग राखेका थिए । वार्ता अवधिसम्म उनीहरुको भरणपोषणको जिम्मा सरकारले लिनुपर्ने मागपनि टाइगस्रको थियो । यसैगरी सशस्त्र द्धन्दको क्रममा मृत्यु भएका आफ्नो संगठनका कार्यकर्ताका आश्रित परिवारलाई १५ लाख रुपैयाँ दिनुपर्ने मागपनि सो संगठनले गरेको थियो । तर सरकारले यो माग तत्काल पुरा गर्न नसक्ने बताउँदै आगामी वार्तामा यसबारे छलफल गरी टुङ्गो लगाइने आस्वासन दिएको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||